खोटाङ- हलेसी तुवाचुङ नगरपालिका(३ स्थित दाल्फु बस्ने कल्पना राईको घरमा शुक्रबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात लगायतका सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
प्रहरीले स्थानिय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।