• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : वृश्‍चिक- सुखद यात्रा, कुम्भ- प्रतिष्‍ठा प्राप्ति


बुधबार, असोज १६, २०८१ मा प्रकाशित

मेष- कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ। यात्रामा सावधान रहनु होला। बेकारको विवादमा फस्‍न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै वेश। व्यापारमा भने फाइदै होला। पेशागत रूपमा समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्‍न पाइएला।

Advertisement

वृष- काममा समस्याको सामाना गर्नु पर्ला। गलत लेनदेनमा समस्या आउन  सक्छ, जागिरमा सम्मान पाइनेछ। व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। मन हर्षित हुने दिन छ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदी-बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ।

मिथुन- मनमा हौसला बढ्नेछ। पराक्रम बढुका साथै अधुरा काम बन्‍ने छ। मन हर्षित रहने छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। पढाइमा वृद्धि र कृषिजन्य व्यापारमा पनि नाफा होला। नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। खुशीको खबर प्राप्त हुनेछ।

कर्कट- सामान्यतया लाभ हुने दिन छ। तर कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिने छैन। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। मित्रजनको सहयोग पनि प्राप्त होला। अल्झेका कामहरू अरूको सहयोगमा बन्‍ने छन्। अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग छ।

सिंह- खर्च, गलत विचार र विवाद बढ्ने तथा काममा अवरोध आउनाले धनको नाश हुन सक्छ। स्वास्थ्यका लागि खानामा ध्यान पुर्‍याउनु होला। पीडा दिनेहरू सक्रिय रहलान्। व्यर्थको खर्च हुनेछ, घटाउने प्रयास गर्नु होला।

कन्या- अधुरा कामहरू बन्‍ने, अरूको विश्‍वास प्राप्त हुने र आफन्तहरूको उचित सहयोग मिल्ने छ। पढाइमा सफलता मिल्नेछ। बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ। नयाँ कामको थालनी हुने दिन छ। रोकिएका काम बन्‍नाले आर्थिक पक्ष सबल बन्‍नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ, अन्‍न लाभ पनि होला।

तुला- अर्थलाभका अवसर आउने छन्। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्‍ठा बढ्नेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। दिन सामान्य नै रहला। आफन्त मिलनले सुख दिनेछ। पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला।

वृश्‍चिक- रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। कामहरू पनि सजिलै बन्‍ने छन्। व्यापारबाट सामान्य नाफा होला।

धनु- पढाइलेखाइमा ध्यान दिन नसकिएला। पैसाको नाश हुने दिन छ, विचार गर्नुहोला। घरेलु समस्याले सताउने छ। मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन्। शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ, सजग रहनु होला।

मकर- नोकरी तथा राजनीतिमा मान सम्मान पाउने योग छ। अरूको मन जित्न सकिने छ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। काममा कठिनाइ सहनुपर्नेछ। काम बिग्रन सक्छ। आर्थिक लेनदेन खासै राम्रो छैन।

कुम्भ- सामाजिक यश, सम्मान र प्रतिष्‍ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्‍न हुनेछन्। आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।  काम बन्‍नाले सुखको अनुभव हुनेछ। पठन-पाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ।

मीन- व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग गर्लान्। तर, आफन्तको सहयोग नपाइएला। पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ। साथीभाइसँग भेटघाट पनि होला। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। आर्थिक लाभ पनि होला।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

भर्खरै

  • १.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ६.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ८.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.