• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : कन्या- वित्तादि लाभ, मीन- धन आर्जन


मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित

मेष- पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। आर्थिक संकट आउला। कसैसँग अनावश्यक झैझगडा हुन सक्छ। यात्रामा पनि सावधान रहनु होला। लेनदेनको समस्याले सताउनेछ। शत्रु बढ्ने छन्। व्यापारमा घाटा बेहोर्नु पर्ला।

Advertisement

वृष- कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ। मान, प्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। मित्रले प्रशंसा गर्नेछन्। नसोचेको सम्मान मिल्ने दिन छ। पढाइमा सुधार आउने योग छ। कुरा काट्नेहरू प्रशंसक बन्‍ने छन्। जागिरबाट सन्तुष्‍टी मिल्ने छ।

मिथुन- कामबाट  सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ। आफन्तसँग भेटघाट होला। अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू बन्‍न सक्ने मौका छ। आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ।

कर्कट- व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्यस्थितिमा सुधार आउने छ। आयआर्जनको स्रोत फेला पर्ला।

सिंह- स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना छ। चोटपटकको भय पनि छ, होश पुर्‍याउनु होला। बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनु होला। निको भएको रोगले पुनः सताउन सक्छ। समय राम्रो भए पनि आज खर्च बढने विवाद बढ्ने तथा शत्रुले सताउने योग छ।

कन्या- परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ। संगीत सिक्नमा मन जाला। विभिन्‍न अवसरले पछ्याउनेछन्। भविष्‍यका लागि विशेष काममा जग बसाउने मौका छ। वित्तादि लाभ होला। शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु वेश हुनेछ। प्रेम सम्बन्ध बलियो रहनेछ।

तुला- आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्‍जनमा दिन बित्‍नेछ। मिष्‍ठान्‍न भोजनको योग छ। अरूको विश्‍वास जित्‍न सजिलै सकिनेछ। धनमान पाउने योग छ। गरेको कामबाट फाइदा नै हुनेछ। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने योग छ। अनौठो समाचार पनि सुनिएला।

वृश्‍चिक- मनमा रहेको डर हटेर काममा उत्साह बढ्ने छ। दिन सामान्य नै छ। अनुकूल र लाभदायक यात्रा हुने सम्भावना छ। पठनपाठन सामान्य रहला। फुर्सदिलो समय छ। प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

धनु- धेरै श्रम गरे पनि कामको कम मूल्यांकन हुनेछ। भएको आम्दानी र सञ्‍चित रकम पनि खर्च गर्नुपर्ला। हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय लाग्‍नेछ। आज आर्थिक  संकट पनि आउनेछ। लेनदेनमा विवाद बढ्ने छ। घरायसी समस्या पनि आउला।

मकर- खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काट्नेहरू बढ्ने छन्, सावधान रहनु होला। नयाँ दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ। गलत विचारहरूले काममा बाधा सिर्जना गर्नेछन्। अरूको काम धेरै गर्नु पर्ला। समयको बचत कम हुने दिन छ।

कुम्भ- दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ। सोच्‍ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। अन्‍न तथा धनको पनि वृद्धि हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनको काम पनि होला।

मीन- आर्थिक लगानी बढाउन अनुकूल समय छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ। परिश्रमले धेरै काम बन्‍ने छन्। धन पनि मनग्य कमाउनु होला। भाग्य बलियो छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनोरञ्‍जनमा भुलिने समय छ।

मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ३.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ४.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ५.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ६.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ७.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ८.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.