• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भाकपा (मार्क्सवादी)को ५७ वर्षे इतिहासमा पहिलोपटक दलित नेता पुगे पोलिटब्युरोमा

आइतबार, चैत २७, २०७८ मा प्रकाशित

Advertisement

भारतको मार्क्सवादी कम्युनिस्ट पार्टीमा सीताराम यचुरी तेस्रोपटक महासचिव निर्वाचित भएका छन्। उक्त पार्टीको ५७ वर्षको इतिहासमा दलित समुदायका एक नेता पोलिटब्युरो सदस्य चुनिएका छन्।

केरलाको कुन्नुरमा सम्पन्न उक्त पार्टीको २३औँ राष्ट्रिय सम्मेलनबाट यचुरी लगातार तेस्रोपटक महासचिव चुनिएका हुन्। राष्ट्रिय सम्मेलनबाट निर्वाचित प्रतिनिधिलाई सम्बोधन गर्दै यचुरीले आफ्नो पार्टीको लक्ष्य भाजपालाई अलग–थलग गरेर पराजित गर्नु रहेको बताए। ‘फासीवादी’ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मार्फत भाजपाले ‘हिन्दुत्वको साम्प्रादायिक एजेन्डा’लाई बढावा दिइरहेको उनले बताए।

भारतमा धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रलाई बचाउनु आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको उनले बताए। केवल मानवीय स्वतन्त्रता आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो।

उक्त पार्टीको पोलिटब्युरोमा १७ र केन्द्रीय समितिमा ८५ सदस्य चुनिएका छन्। उनीहरूको कार्यकाल तीन वर्षको हुन्छ।

यस्तै, उक्त पार्टीको इतिहासमै पहिलोपटक पश्चिमबंगालबाट दलित समुदायका नेता रामचन्द्र डोम पोलिटब्युरो सदस्य चुनिएका छन्। र, उनी उक्त पार्टीको पोलिटब्युरोमा पुग्ने पहिलो दलित नेता बनेका छन्। उक्त पार्टी तत्कालीन कम्युनिस्ट पार्टी अफ इन्डियाबाट टुक्रेर ७ नोभेम्बर १९६४ मा स्थापना भएको हो।

पोलिटब्युरोमा अन्य दुई नयाँ अनुहार आएका छन्, वाम लोकतान्त्रिक मोर्चाका संयोजक ए विजयराघवन र अल इन्डिया किसान सभाका अध्यक्ष अशोक धवले।

यस्तै, ७५ वर्ष पुगेका वरिष्ठ नेता रामचन्द्रन पिल्लई, विमान बोस र हन्नान मोल्लालाई पोलिटब्युरोबाट हटाइएको छ। ८५ सदस्यीय केन्द्रीय समितिमा १७ जना नयाँ अनुहार छन्। केन्द्रीय समितिमा १५ महिला सदस्य चुनिएका छन्।

आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.