Advertisement
पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन्। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएका हुन्।
शनिबार राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न सकेनन्। विश्वासको मत पाउन नसकेपछि खानले प्रधानमन्त्री खानले प्रधानमन्त्री बस्ने भवन छोडेका छन्।
खान विरुद्धको अविस्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानी तल्लो सदन पीएमएल एनका अध्यक्षता गरेका आयाज सादिकले आजको दिन पाकिस्तानी इतिहासको महत्वपूर्ण दिन भएको प्रतिकृया दिए छ। यो एकताले पाकिस्तान संविधान संरक्षण गर्न सफल भएको पनि उनले बताए।