• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

अमेरिकाले ग्वान्टानामोमा २० वर्ष थुनिएका कैदीलाई पठायो अल्जेरिया

आइतबार, चैत २०, २०७८ मा प्रकाशित

Advertisement

ग्वान्टानामो खाडीस्थित अमेरिकी डिटेन्सन सेन्टरमा २० वर्ष बन्दी रहेका सुफियान बरहुमीलाई अमेरिकाले अल्जेरिया सुपुर्दगी गरेको छ।

बरहुमी २० वर्षअघि सन् २००२ मा पाकिस्तानमा एकजना शीर्ष अलकायदा नेता सँगसँगै पक्राउ परेका थिए।

बरहुमीमाथि अमेरिकाविरुद्ध बम हमलाको तयारी गरेको आरोप लगाएको थियो। अमेरिकाको रक्षा मन्त्रालयले बरहुमीलाई नियन्त्रणमा राखिरहनुपर्ने आवश्यक नरहेको बताएको छ।

अल्जेरियाले बरहुमीलाई मानवीय व्यवहार गर्ने वाचा गरेपछि उनलाई सुपर्दगी गरेको अमेरिकाको भनाइ छ।

अमेरिकाको रक्षा मन्त्रालयले बरहुमीलाई ‘सुरक्षा प्रत्याभूति दिलाएर’ उनकै जन्ममुलुक पठाउन सिफारिस गरेको थियो।

‘अमेरिकाले ग्वान्टानामो खाडीस्थित डिटेन्सन सेन्टरका कैदीहरूलाई जिम्मेवारपूर्ण रूपमा घटाउँदै लगेर सो केन्द्र बन्द गर्ने प्रक्रियामा काम गरिरहेको छ। यसमा सघाउन तत्परता देखाउने अल्जेरियालगायत अन्य मित्रहरूप्रति अमेरिका धन्यवाद व्यक्त गर्छ,’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसबाहेक रक्षा मन्त्रालयले बरहुमीबारेमा कुनै विस्तृत विवरण दिएको छैन। अल्जेरियाले पनि यस विषयमा सार्वजनिक टिप्पणी गरेको छैन।

ग्वान्टानामो खाडीको अमेरिकी डिटेन्सन क्याम्पबाट बरहुमी रिहा भएपछि सो केन्द्रमा ३७ कैदी बाँकी रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १८ जना सुपुर्दगीका लागि योग्य छन्।

क्युवाको दक्षिणपूर्वी भेगमा रहेको ग्वान्टानामो खाडीमा अमेरिकी जल सेनाले पहिलेदेखि आधार राखेको छ।

सन् २००२ देखि त्यसलाई डिटेन्सन केन्द्रलाई अमेरिकाले सञ्चालन गरेको ‘वार अन टेरर’को क्रममा लडाकूहरूलाई नियन्त्रण गर्न प्रयोग गरेको थियो।

बीबीसीबाट

आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

भर्खरै

  • १.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • २.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ३.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ६.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ७.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.