• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : इरान भूकम्पमा गयो १५३ को ज्यान

    Avatar photo
आइतबार, साउन २७, २०८१ मा प्रकाशित

काठमाडौं- आज ११ अगस्ट। विश्‍व इतिहासमा भएका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९९- सहस्राब्दीकै अन्तिम पूर्ण सूर्य ग्रहण

सन् १९९९ मा आजकै दिन सहस्राब्दीकै अन्तिम पूर्ण सूर्य ग्रहण लागेको थियो। उक्त ग्रहण एसिया, युरोप र अफ्रिकाको अधिकांश हिस्सा तथा उत्तर अमेरिकाको केही क्षेत्रबाट देखिएको थियो। संसारको घना आवादी रहेका हिस्साबाट देखिएकाले यसलाई इतिहासमै सर्वाधिक अवलोकन गरिएको सूर्य ग्रहण मानिएको छ।

– सन् १९९२- अमेरिकामा खुल्यो त्यतिन्जेलको ठूलो सपिङ मल

सन् १९९२ मा आजकै दिन अमेरिकाको मिनेसोटा ब्लुमिङटनमा त्यतिन्जेलको विश्‍वकै ठूलो सपिङ मल व्यापारीहरूका लागि खुला गरिएको थियो। ४८ लाख ७० हजार वर्गफिटमा फैलिएको उक्त सपिङ इन्डोर थिम पार्क पनि छ। र, त्यसमा बर्सेनि ४ करोड पर्यटकले भ्रमण गर्दै आएका छन्।

– सन् १९२४- विश्‍वको पहिलो न्युज रिल

सन् १९२४ मा आजकै दिन विश्‍वको पहिलो न्युज रिल खिचिएको थियो। अमेरिकी राष्‍ट्रपति उम्मेदवारहरू काल्भिन कुलिज, जोन डब्लू डेभिस र रोबर्ट ला फोलेटको फुटेज नै विश्‍वको पहिलो न्युज रिल थियो।

– सन् २०१६- विश्‍वकै बुढो हड्डीवाला जनावर

सन् २०१६ मा आजकै दिन वैज्ञानिकहरूको अन्तर्राष्‍ट्रिय टोलीले ग्रिनल्यान्ड सार्कलाई विश्‍वकै बुढो जनावर घोषित गरेका थिए। त्यतिबेला उक्त सार्कको उमेर ३९२ वर्ष थियो।

– सन् २०१२- इरान भूकम्पमा गयो १५३ को ज्यान

सन् २०१२ मा आजकै दिन इरानका ताब्रिज र अहरमा भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए। ६.४ रेक्टर स्केलका दुईवटा धक्कामा परी १ हजार ३०० जना घाइते भएका थिए।

– सन् २००३- फ्रान्समा हिटवेभबाट गयो १४४ को ज्यान

सन् २००३ मा फ्रान्सको राजधानी पेरिसमा हिटवेभका कारण १४४ जनाको ज्यान गएको थियो। आजकै दिन पेरिसमा ४४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.