• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

२१ औँ माउण्ड एभरेष्ट च्यालेन्ज कप आयोजना हुँदै


आइतबार, साउन १३, २०८१ मा प्रकाशित

बराहक्षेत्र- हाटखोला फुटबल क्लब बराहक्षेत्र वडा नं २ ले ‘बराहक्षेत्र नगरको चाहना दुव्र्यसन मुक्त समाजको स्थापना’ भन्ने नारा साथै २१ औँ “माउण्ड एभरेष्ट च्यालेन्ज कप” क्लब स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Advertisement

आज बराहक्षेत्र नगरपालिका वडा नं १ झण्डा चोक स्थित सरोबर रेस्टुडामा पत्रकार सम्मेलन आयोजना गरेर उक्त जानकारी दिएको हो। भेटघाट तथा पत्रकार सम्मेलनमा क्लबका सचिव रोहित साहका अनुसार यहिँ भदौ १० गते देखि १५ गते सम्म बाइस विगेको खेल मैदानबाट क्लब स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने कुरा बताउदै ८ वटा क्लबहरुले सहभागी जनाउने जानकारी दिदै भने आयोजक हाटखोला फुटबल क्लब,मच्छिन्द्र फुटबल क्लब (केराबारी मोरङ) चक्रधटी फुटबल क्लब (बराहक्षेत्र ६ चक्रधटी) हाटखोला फुटबल क्लब (बराहक्षेत्र १) तालतलैया बोइज फुटबल क्लब (इटहरी ३) गाईघाट फुटबल क्लब (उदयपुर)। पकली, राजावास फुटबल क्लब (बराहक्षेत्र ९) ले सहभागिता जनाउदै आकर्षण खेल हुने जानकारी दिए।

प्रथम हुने टिमले नगद ५१,०५१ र दोस्रो हुनेले ३१,०३१ पुरस्कारका साथै ट्रफी पाउने छन भने दैनिक खेलमा म्यान अफ द म्याचसहित उत्कृष्ट खेलाडीले नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

कार्यक्रममा स्थानियवासी तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले भने फुटबल प्रतियोगिता गर्नुको मुख्य उद्धेश्य तथा लक्ष्य स्थानीय भाइबहिनी तथा नयाँ पिढीका युवा पुस्तालाई लागु पदार्थ दुर्वेसनबाट टाढा राखी दैनिक रुपमा फुटबलको माध्यमबाट स्वास्थ्य, तन्दुरुस्ती राख्न ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरुलाई व्यावसायिकतामा विकास तथा प्रवर्धन गराई स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरमा पुर्याउने सहयोगी भुमिका निर्वाह गर्ने कुरा श्रेष्ठले व्यक्त गरे।

बराहक्षेत्र नगरपालिका वडा नं २ हाटखोला फुटबल क्लब र माउन्ट एभरेस्ट फुटबल क्लबबाट उत्पादित राष्ट्रिय फुटबल खेलाडीहरु पुरुष तर्फबाट वर्तमान राई,आकास राई,अमर श्रेष्ठ, सौरव बराल,असिप राई,राहुल राई,निसान बुढाथोकी रहेका छन् ।महिला तर्फबाट पबित्रा राई,मुना मगर,मनिसा बिष्ट रहेका छन् ।

उनीहरु विभिन्न राष्ट्रिय स्तरका क्लबहरूमा आबद्ध भएर व्यवसायीक प्रतियोगितामा खेलिरहेका छन् । उक्त प्रतियोगिताको अनुमानित बजेट ७ लाख ५० हजार रकम रहेको छ।

माउन्ट एभरेष्ट च्यालेन्ज कप विगत दुई दशकअघि देखि निरन्तर सन्चालन भइरहेको छ।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.