• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

तिब्बतको हिमनदीमा भेटियो खतरनाक भाइरस

    Avatar photo
आइतबार, साउन १३, २०८१ मा प्रकाशित

काठमाडौं- हालै एउटा अनुसन्धान गरिएको थियो, जसमा अर्को महामारी हिमनदी पग्लिएका कारण निम्तिने चेतावनी दिइएको थियो।

Advertisement

अनुसन्धानमा कोरोनाका सबै प्रकारका खतरनाक भाइरस र ब्याक्टेरिया हिमनदीमा लुकेको भनिएको थियो। वैज्ञानिकले यी हिमनदीमा भाइरस पाउन थालिसकेका छन्।

बरफ पग्लिरहेका छन् र यहाँबाट प्राचीन जीव निस्किन थालेका छन्। यी प्राचीन भाइरसको फिर्ती मानव सभ्यताका लागि राम्रो संकेत होइन। बरफ पग्लिएपछि बाहिर आएका यी भाइरस वातावरणमा फैलिन सक्छन्।

माइक्रोबायोममा प्रकाशित शोधअनुसार अनुसन्धानकर्ताले तिब्बती पठारको गुलिया आइस क्याम्पबाट दर्जनौं अचम्मका भाइरसको पहिचान गरेका छन्। यो भाइरस करिब १५ हजार वर्ष पुरानो दाबी गरिएको छ। शोधका मुख्य लेखक तथा ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट जि पिङ झोङले यी हिमनदी विस्तारै बनेको बताए।

पछिल्ला अध्ययनबाट सुक्ष्मजीव समुदायको सम्बन्ध, वातावरणमा धुलो र आयन सान्द्रतामा परिवर्तनसँग जोडिएको पत्ता लागेको छ। यसले त्यतिबेलाको जलवायु र पर्यावरणीय परिस्थितिको पनि संकेत दिन्छ। चीनमा समुद्र सतहबाट ६.७ किलोमिटर उचाइमा रहेको पुरातन समयका यी जमेका हिमनदीमा ३३ मध्ये २८ वटा भाइरस पहिले कहिल्यै नदेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट म्याथ्यू सुलिवनका अनुसार यो यस्ता भाइरस हुन्, जुन कठिन वातावरणमा हुर्किएका होलान्। ज्ञात भाइरसको डाटाबेसले यी भाइरसको जेनेटिक सिक्‍वेन्सको तुलना गर्दा बरफमा भेटिएका सबैभन्दा धेरै भाइरस ब्याक्टिरियोफेज भाइरस थिए, जुन मिथाइलोब्याक्टेरियमलाई संक्रमित गर्छन्। मिथाइलोब्याक्टेरियम ब्याक्टेरिया बरफभित्र मिथेन चक्रका लागि महत्त्वपूर्ण हुन्छन्।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

भर्खरै

  • १.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ६.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ८.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.