• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

भोकै बस्दा शरीरमा के हुन्छ असर ?

    Avatar photo
शनिबार, असार १५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- मानिसलाई जीवित रहन भोजन र पानी प्राथमिक आवश्यकता हुन्। भोजनबाट मिल्ने ऊर्जा र पानीबाट प्राप्त हुने हाइड्रेसनको मद्दतबाट हाम्रो शरीरले काम गर्छ।

Advertisement

दैनिक डाइटमा अलग-अलग खाद्यपदार्थ सामेल गर्दा र पर्याप्त पानी पिउँदा शरीरले ठीक ढंगले फंक्सन गर्न सक्छ। शरीरलाई आफ्नो कामकाजका लागि ऊर्जाको निरन्तर आवश्यकता हुन्छ। त्यस्तो ऊर्जा शरीरले भोजन र पानीमार्फत प्राप्त गर्छ।

भोजन र पानीमार्फत शरीरले क्यालोरी प्राप्त गर्छ। र, त्यसैलाई ऊर्जाको स्रोत बनाउँछ। यदि शरीरलाई आफ्नो लाइफ सपोर्टिङ काम पूरा गर्न पर्याप्त क्यालोरी प्राप्त नभएको अवस्थालाई भोकमरी अर्थात् स्टार्भेसन भनिन्छ। लामो समय भोको बस्दा मानिसको मृत्यु नै हुन्छ। पानी र भोजन दुवै नखाई-नपिई बसेको मानिस एक सातासम्म जीवित रहन्छ भनिन्छ। र, भोजन नगरी पानी मात्र पिएर बसेको मानिस ३ महिनासम्म जीवित रहने विश्‍वास छ।

कस्तो हुन्छ भोकमरीको लक्षण ?

– शरीरमा अचेतन अवस्था
– रिंगटा लाग्‍नु
– कग्‍निटिभ परिवर्तन
– निम्‍न रक्तचाप
– मुटुको धडकन कमजोर हुनु
– कमजोरी
– डिहाइड्रेसन
– पेटमा दुखाइ महशुस हुनु

सही फास्टिङका फाइदा

– तौल नियन्त्रणमा रहन्छ
– इन्सुलिन सेन्सिटिभिटीमा सुधार
– बडी डिटक्स रहन्छ
– मुटुको स्वास्थ्यमा सुधार
– मस्तिष्कको स्वास्थ्य राम्रो रहन्छ
– रोग प्रतिरोधी क्षमतामा बढोत्तरी
– इन्फ्लेमेसन कम हुन्छ
– छालाको स्वास्थ्य राम्रो रहन्छ

फास्टिङका सही तरिका

– इन्टरमिटेन्ट फास्टिङ

उपवास र खानाको बीचमा इन्टरमिटेन्ट फास्टिङ साइकल अपनाउन सकिन्छ। यसमा १६-८ विधि लोकप्रिय छ। यसमा २४ घण्टाभित्र १६ घण्टासम्म फास्टिङ बस्‍न सकिन्छ। र, ८ घण्टाको बीचमा २-३ पटक खाना खान सकिन्छ।

– अल्टरनेटिभ डे फास्टिङ

यसमा एक दिन खाना खाने र अर्को दिन फास्टिङ बस्‍न सकिन्छ। यो अल्टरनेटको तरिकाबाट फास्टिङ बस्‍ने उपाय हो।

– इट-स्टप-इट फास्टिङ

यसमा सातामा एक या दुईपटक २४ घण्टाको फास्टिङ बस्‍न सकिन्छ।

– पिरियोडिक फास्टिङ

यसमा भोजन निर्धारित दिनहरूमा सीमित रहन्छ। जस्तो- महिनामा ३ दिन लगातार उपवास बस्‍न सकिन्छ।

शनिबार, असार १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.