• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

चार वर्ष बित्दा पनि प्रदेश सरकार संघीय सरकारमातहतका र भाडाका भवनमा

    Avatar photo
बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

काठमाडाैँ । देश संघीय संरचनामा गएपछि पहिलोपटक गठन भएका प्रदेश सरकारहरूले चार वर्ष पार गरेका छन् । भौतिक संरचनाकाे उपल्बधि भने प्रदेश सरकार शुन्यमा देखिन्छ । प्रदेश १ ले स्थायी राजधानी निश्चित गरे पनि अहिलेसम्म नाम टुंगो लगाउन सकेको छैन । अरू प्रदेशले नाम र राजधानी रहने स्थान दुवै टुंग्याएका छन् । तर, एउटै प्रदेशले पनि आफ्नै भौतिक संरचना बनाउन सकेका छैनन् । कतिपय प्रदेशका निकाय संघीय सरकारमातहतका भवनमा र कतिपय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् ।

Advertisement

अधिकांश प्रदेशले भौतिक संरचना निर्माण गर्ने जग्गासमेत खोज्न सकेका छैनन् । जग्गा निश्चित गरेका केही प्रदेशले पनि सम्बन्धित पक्षबाट भोगाधिकार पाउन सकेका छैनन् । लुम्बिनी प्रदेश मात्रै एक हो, जसलाई स्थायी राजधानी तोकेको जग्गामा समस्या परेको छैन, तर यहाँ पनि संरचना निर्माण हुन सकेका छैनन् ।

प्रदेश १, मधेस र बागमतीले संरचना निर्माणका लागि आवश्यक जग्गा खोज्नै सकेका छैनन् । गण्डकी, कर्णाली र सुदूरपश्चिमले जग्गा छनोट गरे पनि भोगाधिकार नपाउँदा संरचना निर्माण गर्न सकेका छैनन् । कर्णाली र सुदूरपश्चिमलाई संघीय सरकारले भोगाधिकार दिएको छैन भने गण्डकीलाई पोखरा महानगरपालिकाले त्यसैगरी झुलाएको छ । पोखरा– १७ पार्दीमा मुख्य प्रशासनिक केन्द्र निर्माणका लागि एक सय २६ रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रदेशले आग्रह गर्दै आएको छ । तर, महानगरले जग्गा दिन आनाकानी गरिरहेको छ ।

नयाँ पत्रिका बाट

बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.