रूपन्देही- ओमसतिया गाउँपालिका-६ जमुहानीस्थित सार्वजनिक पोखरीमा डुबेर नवलपरासी रामग्राम नगरपालिका-१५ घिनवा बस्ने ४२ वर्षीया गिता चौधरीको सोमबार बिहान मृत्यु भएको छ ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।