• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नेपाली सेनाले सेना दिवसमा सैनिक प्रदर्शनी गर्ने

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

कैलाली- नेपाली सेनाले महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा “विविध सैनिक प्रदर्शनी तथा युनिट रन २०८०” को आयोजना गर्ने भएको छ । सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले दोश्रो पटक उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Advertisement

धनगढी स्थित रंगशालामा भोलि देखि २८ गते सम्म सञ्चालन हुने कार्यक्रमहरूको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले जनाएको छ ।

कार्यक्रममा विविध सैनिक प्रदर्शनीका साथै युद्धक, युद्ध पद्धति तथा युद्ध सेवा पद्दती युनिटहरूको भूमिका तथा विभिन्न हातहतियार, ईक्युप्मेन्ट, पोसाक, सामाग्री, युद्धकला झल्कने झलक सम्बन्धी वास्तविक प्रदर्शनीको प्रदर्शन गरिने जनाएको छ ।

त्यस्तै, फाल्गुण २८ गते बिहान “युनिट रन २०८०” का विभिन्न विधाहरूमा उमेर समूहको प्रतियोगिता समेत आयोजना गरिने सेनाले जानकारी दिएको छ । ५ किलोमीटर दौड अन्तर्गत मा.वि. तथा उच्च मा.वि.का छात्र÷छात्राहरूले सहभागीता जनाउन पाउने बताउदै उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तेश्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने जनाएको छ ।

यसैगरी खुला १० किलोमीटर दौड अन्तर्गत १८ वर्ष माथिका पुरुष तथा महिलाहरूले सहभागीता जनाउन पाउने बताउदै सेनले उक्त प्रतियोगितामा समेत प्रथम हुनेले १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुनेले ७ हजार नगदका साथै प्रथम हुने महिला र पुरुषलाई माउन्टेन बाइकको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.