• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

युक्रेन संकटमा ट्रम्पको ‘यू-टर्न’, गरे रुसको आलोचना, युक्रेनी राष्ट्रपतिलाई ‘निडर नेता’ संज्ञा


आइतबार, फागुन १५, २०७८ मा प्रकाशित

Advertisement

विवादित अभिव्यक्तिका लागि चर्चामा आइरहने अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटमा ‘यू-टर्न’ लिएका छन्।

उनले युक्रेनमाथि आक्रमण गरेकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘निडर नेता’ संज्ञा दिएका छन्। यसअघि उनले युक्रेनमाथि आक्रमणका लागि पुटिनलाई समर्थन गरेका थिए। र, उनलाई ‘जिनियस’ नेता बताएका थिए।

पछिल्लो अभिव्यक्तिमा उनले युक्रेनका नागरिकका लागि प्रार्थना गर्न संसारभरका आफ्ना प्रशंसकलाई आग्रह गरेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरियामा एक सभालाई सम्बोधन गर्दै ट्रम्पले रुसको आलोचना गरेका हुन्। र, उनले युक्रेनका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई तारिफ गर्दै ‘निडर नेता’ संज्ञा दिए। तर, अमेरिकाका राष्ट्रपति जो बाइडेनको कटु आलोचना गरे। चुनावमा धाँधली भएको पुरानै दाबी दोहो¥याउँदै सोही कारण अहिलेको विश्व परिस्थित विकास भएको अर्को दाबी गरे।

‘यदि चुनावमा धाँधली नभएर म राष्ट्रपति हुन्थें भने यस्तो भयानक संकट आउने नै थिएन,’ उनले भने। तथापि, उनले पुटिनलाई ‘जिनियस’ संज्ञा दिएको आफ्नो अघिल्लो अभिव्यक्तिको बचाउ पनि गरे, ट्रम्पले। ‘किनकि, उनी एक्लैले नेटोलाई चुनौति दिए,’ उनले भने, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्। समस्या यो हो कि हो कि हाम्रा नेता सुस्त छन्।’

आइतबार, फागुन १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.