• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

युक्रेनका राष्ट्रपतिले भने- मलाई पक्रिने रुसी प्रयास विफल

शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

Advertisement

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई नियन्त्रणमा लिने रुसी प्रयास विफल बनाइएको बताएका छन्।

शनिबार एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले रुसी सेनाले आफूलाई समात्ने प्रयास असफल भएको बताएका हुन्। शुक्रबार राति रुसीले सेनाले आफूलाई पक्रिने प्रयास गरेको उनको भनाइ छ। ‘हामीले उनीहरूको प्रयास विफल बनाएका छौँ,’ उनले भने।

राजधानी किभ र आसपासका प्रमुख शहरहरूमा युक्रेनी सेनाको पूर्ण पकड रहेको उनले बताए। र, ती शहरमा प्रवेश गर्ने रुसी सेनाको प्रयास असफल रहेको उनको भनाइ छ।

भिडियो सन्देशमा जेलेन्स्कीले रुसका नागरिकहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युक्रेनमा भइरहेको आक्रमण बन्द गर्न दबाब सिर्जना गर्न आह्वान पनि गरेका छन्। ‘हजारौँ पीडित र सयौँ बन्दीलाई आफूहरूलाई युक्रेन किन पठाइएको भन्ने जानकारी छैन। यहाँ उनीहरूलाई आफू मर्न र अरूलाई मार्न पठाइएको हो,’ भिडियो सन्देशमा रुसी भाषामा उनले भनेका छन्, ‘तपाईंहरू जति छिटो आफ्नो सरकारलाई युक्रेनमाथि आक्रमण बन्द गर्न बाध्य बनाउनु हुनेछ, त्यति नै तपाईंहरूका मानिस बाँच्ने छन्।’

राष्ट्रपति जेलेन्स्कीको संकेत रुसले सेनाको बर्दी पहि¥याएर सरकारबाट पीडित भएका र बन्दीहरूलाई लडाईंमा होमिरहेको भन्ने हो।

यसअघि जेलेन्स्कीले किभको सडकमा निस्केर एक भिडियो सन्देश जारी गरेका थिए। र, आफूहरूले रुसको सामु आत्मसमर्पण नगर्ने बताएका थिए। ‘म यहीँ छु, हामी हतियार बिसाउने पक्षमा छैनौँ। आफ्नो देशको रक्षा गरेरै छाड्ने छौँ,’ उनले भनेका थिए।

शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.