धनुषा- कमला नगरपालिका-५ कमला खोला नजिकबाट करिब ४५ केजी अवैध लागूऔषध गाँजा बिहीबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
Advertisement
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी सिङग्याहीमडानबाट खटिएको संयुक्त प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।