काठमाडौं- चन्द्रागिरी नगरपालिका-७ स्थित सडकमा रोकी राखेको बा.२ ख ७०४९ नम्बरको गाडीमा चन्द्रारागिरीतर्फ जाँदै गरेको प्र.३-०२-११ प २९१९ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका-२ घर भई चन्द्रागिरी बस्ने २६ वर्षीय आकाश रानाभाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement