• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

अमेरिकाका भ्रष्ट राजदूतले पाए सजाय


    Avatar photo
आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

वासिङ्टन- पाकिस्तानका लागि पूर्वअमेरिकी राजदूत रिचार्ड जी. ओल्सनलाई कतारका लागि पैरवी गर्दा संघीय कानून उल्लंघन गरेको अभियोगमा तीन वर्षको प्रोबेसन र ९३ हजार ३५० डलर जरिवाना तोकिएको छ।

Advertisement

उनीविरुद्ध दुबईका अमिरको आभूषण स्वीकार गर्ने तथा पछि पत्नी भएकी पूर्वप्रेमिकाका लागि ट्युसनको व्यवस्था गरेको अभियोगमा भने सजाय सुनाइएको छैन।

आफ्नो ३४ वर्षको करिअरमा उनी पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई)मा अमेरिकाका राजदूत रहे। पाकिस्तान र अफगानिस्तानमा अमेरिकी विशेष प्रतिनिधिको जिम्मेवारी सम्हालेका थिए। र, सन् २०१६ मा सेवानिवृत्त भएका थिए।

कोलम्बिया राज्यका न्यायाधीश जी. माइकल हार्बेले ओल्सनलाई संघीय पैरवी तथा नैतिकता कानून उल्लंघन गरेकामा दोषी ठहर गरेका हुन्। अमेरिकी संघीय कानूनअनुसार सेवा निवृत्त सरकारी कर्मचारीले कम्तिमा एक वर्ष विदेशी ग्राहकका लागि काम गर्न पाइँदैन। उनले भने राजनीतिक दान दाता इमाद जुबेरीका लागि कानूनविपरीत काम गरेको पाइएपछि सजाय सुनाइएको हो। उनले आफ्नो गल्ती स्वीकारेका छन्। इमाद जुबेरी चोरी, वित्तीय कानून उल्लंघन र एक विदेशी एजेन्टका रूपमा पञ्जीकृत नभई काम गरेकामा १२ वर्षको जेल सजाय काटिरहेका व्यक्ति हुन्।

अभियोजन पक्षले ओल्सनलाई कम्तिमा ६ महिना जेल सजाय दिन माग गरेका थिए। न्यायाधीशले भने उनीमाथि ९३ हजार ३५० अमेरिकी डलर जरिवाना तोकेका छन्।

ओल्सन सन् २०१५ मा पाकिस्तानमा राजदूत थिए। त्यतिबेला खाडी मुलुकमा लगानी फर्ममा नोकरीका लागि लन्डनमा अन्तर्वार्ता दिन जान १८ हजार डलरको हवाई टिकट स्वीकारेका थिए। र, सन् २०१७ मा अमेरिकी संघीय कानून उल्लंघन गर्दै कतार सरकारका तर्फबाट अमेरिकी अधिकारीहरूसँग पैरवी गर्न अवैध रूपमा मद्दत गरेका थिए।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ओल्सनले आफ्नी तत्कालीन सासुले सन् २००३ मा दुबईका अमिरबाट आभुषणहरूको ६० हजार डलर उपहार पाएकी थिइन्। ओल्सनले त्यसबारे सरकारलाई कुनै सूचना दिएका थिएनन्। त्यतिबेला उनी दुबईमा अमेरिकी महावाणिज्यदूत थिए। उनकी सासु उनीसँगै बस्थिन्।

त्यति मात्रै होइन, ओल्सनले इस्लामावादमा राजदूत छँदा जुबेरीलाई २५ हजार डलर भुक्तानी दिएको पुष्टि भएको थियो। आफ्नी प्रेमिकालाई न्युयोर्क पठाउने हवाई टिकट खरिदका लागि उक्त भुक्तानी दिएका थिए। जुबेरीले ओल्सनलाई सेवा निवृत्त हुनासाथ आफ्नो सल्लाहकार नियुक्त गरेका थिए। र, त्यसवापत २० हजार डलर भुक्तानी दिएका थिए।

आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.