• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पाकिस्तानी पहिलो सिख पत्रकार ‘राजनीतिक हस्तक्षेप’को सिकार!


बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

काठमाडाैं– पाकिस्तानका प्रथम सिख पत्रकार तथा प्रस्तोता हरमीत सिंहलाई हालै सार्वजनिक टिभीले जागिरबाट बर्खास्त गरेको छ। उनलाई बाँच्नका लागि नै उच्च जोखिम रहेको आरोप लगाइएको छ।

Advertisement

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की नेतृ तथा पूर्वमन्त्री शाजिया अट्टा मारीले राष्ट्रिय जवाफदेहिता ब्युरो (एनएबी)ले छापा मारी उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद भएको भनी गलत समाचार फैलाएको आरोप लगाएपछि हरमीतलाई बर्खास्त गरिएको थियो।

पाकिस्तानको पहिलो सिख पत्रकारका रूपमा आफ्नो पहिचान बनाएका हरमीत सिंहका अनुसार गत हप्ता उनले आफ्नो एक्स (ट्वीटर) ह्यान्डलमा एनएबीले शाजिया अट्टा मारीको घरमा छापा मारेको र उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद गरेको एउटा समाचार सार्वजनिक गरेका थिए। उक्त समाचार झुट्टो भएको थाहा पाएपछि पेजबाट समाचार हटाएर सम्बन्धित व्यक्तिसँग माफि मागेका थिए।

हरमीत सिंह नामक युट्युब च्यानल चलाउने सिंहले उक्त समाचार फेक भएको थाहा पाएपछि ट्वीट डिलिट गरेर शाजिया मारीसँग आफ्नो गल्ती स्वीकार गर्दै लिखित माफी मागेको बताएका छन्।

शाजियाले उनीविरूद्ध मानहानिको मुद्दामा राजनीतिक शक्तिको दुरूपयोग गर्दै १० अर्बको क्षतिपूर्तिको माग गरी औपचारिक सूचना जारी गरेका थिए। उनलार्ई जागिरबाट बर्खास्त गर्न टिभीलाई निर्देशन दिँदै हरमीतलाई नहटाए सबै सरकारी विज्ञापन रोकिने र च्यानलको लाइसेन्स रद्द गर्ने चेतावनी दिइएको थियो।

बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.