• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

देशव्यापी गायन-नृत्य प्रतियोगितामा बराहक्षेत्रको टोली


सोमबार, भदौ २५, २०८० मा प्रकाशित

सुनसरी- बाल अधिकार दिवसको अवसरमा २९ भदौमा काठमाडौमा हुन गइरहेको राष्ट्रव्यापी गायन तथा नृत्य प्रतियोगितामा बराहक्षेत्र नगरपालिका–२ स्थित हिमालयन इंग्लिस बोर्डिङ स्कुलका बाल प्रतिभाहरूले सहभागिता जनाउने भएका छन्।

Advertisement

शिक्षिका पूर्णगंगा कार्कीका अनुसार सो प्रतियोगितामा सहभागी हुन हिमालयन टेलिभिजनबाट प्रसारण भएको गायन रियालिटी सो ‘भ्वाइस किड्स नेपाल’मा उत्कृष्ट प्रस्तुती दिएर चर्चामा कमाएका बाल गायक राजेश परियारसहित प्रधानाध्यापक आलोक श्रेष्ठसहित छात्रछात्राको ११ सदस्यीय टोली काठमाडौं आएको छ।

शिक्षक प्रदीप ठकुरीको शब्द, संगीतमा बाल गायक परियारले ‘मेरो सानो मुटुमा, मेरो देश उठाउँछु, पढी, लेखी, ज्ञान, सीपले विश्वसामु नेपाल’ बोलको गीत भोलि मंगलबार प्रस्तुति दिँदैछन्। अडिसनको फाइनल राउन्डसम्म पुग्ने उनको लक्ष्य छ। शिक्षक ठकुरीका अनुसार उनकै निगरानीमा राजेशले मिहिनेत साथ प्रशिक्षण दिइरहेका छन्।

दिया राई, मुस्कान तामाङ, आन्सु मगर, युमिन्सा राई, रोशनी राई, हिमाल राई, एन्जल पुरी र सौजन राईले किराँतीहरूको भेषभुषामा सजिएर पूर्वाञ्चलको प्रसिद्ध साकेला सिली नृत्यमा उत्कृष्ट प्रस्तुति दिँदै छन्। उनीहरूले निर्णायक मण्डल र दर्शकहरूको मन जित्नेमा टोली आशावादी रहेको प्रधानाध्यापक श्रेष्ठ बताए। ‘छात्रछात्राहरूले नृत्यमा मिहिनेत गरेका छन्, हेरौं कस्तो रिजल्ट आउँछ,’ उनले भने। भोलि मंगलबारदेखि बाल प्रतिभाहरूको गायनको अडिसन शुरु हुँदैछ।

सोमबार, भदौ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.