• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

एयर चाइनाको विमान सिंगापुरमा आपतकालीन अवतरण, ९ यात्रु घाइते


आइतबार, भदौ २४, २०८० मा प्रकाशित

काठमाडाैं– एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा सिङ्गापुरमा आपतकालीन अवतरण गरेकाे छ। उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन्।

Advertisement

चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चाङ्गी विमानस्थलले फेसबुकमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विमान स्थानीय समयअनुसार अपराह्न ४ः१५ बजे अवतरण भएको र सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको विज्ञप्तिमा जनाइएको छ।

“बायाँ इन्जिनमा लागेको आगो निभाइएको छ,” विज्ञप्तिमा भनिएको छ। विमानमा १४६ यात्रु र चालक दलका नौ सदस्य रहेको फरक तथ्याङ्क सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

“उद्धार प्रक्रियाका क्रममा धुवाँ र घर्षणका कारण नौ जना यात्रुलाई सामान्य चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

एक्स (ट्वीटर)मा पोस्ट गरिएको एक भिडियो क्लिपमा यात्रीहरू विमानबाट बाहिर निस्केको देखिन्छ जुन आपतकालीन स्लाइडबाट बाहिर निस्केको देखिन्छ।

धावनमार्ग केही समयका लागि बन्द गरिएको र एउटा विमानलाई इन्डोनेसियाको बाटाम टापुमा डाइभर्ट गरिएको सीएएसले जनाएको छ।

ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोले घटनाको अनुसन्धान गरिरहेको र सहयोगका लागि चिनियाँ समकक्षीसँग सम्पर्क गरेको जनाएको छ।

आइतबार, भदौ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता
विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल
विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.