• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु


    Avatar photo
बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित

नयाँदिल्ली- भारतको उत्तरपूर्वी राज्य असममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार उद्धार तथा राहत कार्यहरू गरिरहेका छन् ।

Advertisement

यस क्षेत्रका लामो समयको गर्मी पछिको मनसुनी बर्षाले निम्त्याएको बाढी जन्य प्रकोपले मानविय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिमांता विश्व शर्माले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।

भारतको वायुसेना र राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूसहित सहयोगी एजेन्सीहरूले असममा राहत तथा उद्धार कार्यका लागि चौबीसै घण्टा काम गरिरहेको शर्माले बताउनुभएको छ ।

अधिकारीहरूले लगभग १५० वटा राहत शिविरहरू स्थापना गरेको तथा लगभग ३० हजार शिविरमा शरण लिइरहेको शर्माले बताउनु भएको छ ।

मुख्यमन्त्री शर्माले बाढीबाट एक हजार ८०० भन्दा बढी गाउँका ९ लाख मानिसहरु प्रभावित भएको उल्लेख गर्नु भएको छ ।

प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा अधिकारीहरूले राहत सामग्रीको वितरणलाई सहज पहुच याग्य बनाउन ड्रोन लगायतका आवाश्यक उपकरणहरु प्रयोग गरिरहेको बताउनु भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन टोलीका डुङ्गाहरू सञ्चालन गर्न नसक्ने क्षेत्रहरूमा ५० भन्दा बढी साना डुङ्गाहरू तैनाथ गरिएको जनाइएको छ ।

भारतीय वायुसेना र सशस्त्र बलले पनि “दुर्गम स्थानहरू“ मा राहत सामग्रीहरू वितरणमा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञहरूका अनुसार सहरीकरणसँगै जलवायु परिवर्तनले मनसुनी वर्षाको आवृत्ति र गम्भीरता बढाइरहेको जनाइएको छ ।

गत हप्ता, उत्तरपूर्वी राज्य नागाल्यान्ड र कश्मीरमा मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको जनाइएको छ ।

बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित दुई जना पक्राउ
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    लागुऔषधसहित दुई जना पक्राउ

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ४.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ५.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ६.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ७.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८.
    खैरो हेरोइनसहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.