• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष


    Avatar photo
बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित

काठमाडौं- आज २३ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले संसारभर आजको दिनलाई सम्झाउँछन्। प्रस्तुत छ, विश्‍व इतिहासमा आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९५- पुच्छ्रेतार ‘हेल-बप’को पहिचान

सन् १९९५ मा आजकै दिन ‘हेल-बप’ नामक पुच्छ्रेताराको पहिचान गरिएको थियो। वैज्ञानिक समुदायमा त्यसलाई ‘सी-१९९५ ओ १’को नामबाट पनि चिनिन्छ। यो प्रसिद्ध पुच्छ्रेताराको खोजी एलन हेल र थोमस बोपले गरेका थिए।

– सन् १९८२- व्यापारिक प्रयोजनमा ह्वेलको शिकार गर्न प्रतिबन्ध

सन् १९८२ मा आजकै दिन व्यापारिक प्रयोजनमा ह्वेलको शिकार गर्न प्रतिबन्ध लगाइएको थियो। इन्टरनेसनल ह्वेलिङ कमिसनले उक्त प्रतिबन्ध घोषणा गरेको थियो। २५ वटा मुलुकले त्यसमा हस्ताक्षर गरेका थिए।

– सन् १९६२- पहिलो लाइभ ट्रान्सएटलान्टिक टेलिभिजन सिग्‍नल

सन् १९६२ मा आजकै दिन पहिलोपटक ट्रान्सएटलान्टिक लाइभ टेलिभिजन सिग्‍नल प्रसारित भएको थियो। सञ्चार उपग्रह ‘टेलस्टार-१’ उक्त सिग्‍नल प्रसारित गरेको थियो।

– सन् २०२१- महाराष्‍ट्रको बाढीमा गयो १६४ को ज्यान

सन् २०२१ मा आजकै दिन भारत महाराष्‍ट्र राज्यमा आएको विनाशकारी बाढीले १६४ जनाको ज्यान लिएको थियो। मुलधारे वर्षापछि आएको बाढी र पहिरोले विनाश निम्त्याएको थियो।

– सन् २०१९- भारतका १३२ गाउँमा छोरीको जन्मदर शून्य भएपछि अनुसन्धान

सन् २०१९ मा आजकै दिन भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा छोरीको जन्मदर शून्य भएको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको थियो। उक्त जिल्लाका १३२ गाउँहरूमा ३ महिनादेखि छोरीको जन्मदर शून्य पाइएको थियो। भ्रुणको लिंग पहिचान गरेर छोरीको जन्मदर शून्य बनाइएको सरकारको आशंका थियो।

– सन् २०२४- चीनमा अवकाश उमेर ६० वर्ष

सन् २०२४ मा आजकै दिन चीनले महिला र पुरुष दुवैका लागि अवकाशमा जाने उमेर घोषणा गरेको थियो। चीन सरकारले पुरुषका लागि ६० र महिलाका लागि ५० देखि ५५ वर्षमा अवकाश लिन सक्ने व्यवस्था गरेको थियो।

–  सन् २०१५- फेला पर्‍यो पृथ्वीजस्तै ग्रह

सन् २०१५ मा खगोलविदहरूले हाम्रो सौर्य मण्डल बाहिर पृथ्वीजस्तै ग्रह फेला परेको घोषणा गरेका थिए। ‘केप्लर-४५२बी’ नाम दिइएको उक्त ग्रह पृथ्वीबाट १ हजार ४०० प्रकाश वर्ष टाढा अवस्थित छ। उक्त ग्रहमा जीवन हुन सक्ने शंकामा खगोलविदहरूले खोजी गरिरहेका छन्।

बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित दुई जना पक्राउ
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    लागुऔषधसहित दुई जना पक्राउ

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ४.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ५.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ६.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ७.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८.
    खैरो हेरोइनसहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.