काठमाडौं– साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुवैकाे भाउ घटेकाे छ।
Advertisement
आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर १ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएकाे छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे।
त्यस्तै आज तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट भई १ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।