काठमाडौं- सप्तरी, कंचनरुप नगरपालिका–११ सुन्दरी खोलाको बगरमा सोही नगरपालिका–७ वलुवा चोक बस्ने २० वर्षीय राहुल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
धनुषा, जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित चौरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।