• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बेपत्ता डाक्टर कोइरालाकाे शव १० दिनपछि कोशी किनारमा भेटियाे


बुधबार, भदौ २०, २०८० मा प्रकाशित

सुनसरी– १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको शव मंगलबार सुनसरीको बराहक्षेत्र-२ स्थित कोशी किनारमा भेटिएको छ।

Advertisement

डाक्टर काेइराला १० भाद्र आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट सवारीसाधन लिइ एक्लै निस्किएका थिए।

उनी बराहक्षेत्र, बेलका नगरपालिका जोडने सप्तकोशी पुलमा पुगेको सीसी टीभी फुटेजमा देखिएका थिए। बेलका वडा न ८ स्थित कोशी पुल नजिकै सवारी साधन, मोबाइल र जुत्ता छोडेर उनी बेपत्ता भएका थिए।

प्रहरीले आत्महत्या गरेको हुन सक्ने आशंकामा उनको खोजी कार्यमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएकाे भएको थियो। मंगलवार बराहक्षेत्र नगरपालिका वडा नं. २ काे काेशी किनारमा उनकाे मृत शरिर भेटिएको हो।

माछा मार्ने र दाउरा खोज्न गएका स्थानियले व्यक्तिले वेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी पुगेर लाश हेरेपछि बेपत्ता डा. काेइरालाकाे शव हुनसक्ने भन्दै आफन्तहरूलाई बोलाएर देखाएकाे थियाे। मृतकका बुबा दिवाकर कोइराला र दमक नगरपालिका वडा नं १ का वडा अध्यक्ष हरि प्रसाद न्यौपानेले मृत शव डाक्टर कोइरालाकै भएकाे भन्दै पोष्टमार्टमपछि धरानकाे बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव बुझेकाे ससस्त्र प्रहरी वेश क्याम्प चतराका प्रहरी निरीक्षक देवेन्द्र रोक्काले बताए।

डाक्टर कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए। ३२ बर्षीय हालसम्म अविवाहित थिए।

प्रेम सम्बन्ध असफल भए पछि कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ।

बुधबार, भदौ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.