• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर हुँदै


बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

सिरहा– सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ।

Advertisement

यही २४ भदौमा लहान-७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ।

सामाजिक उत्तरदायित्वस्वरुप यस प्रकारको कार्यक्रम सञ्चानल गर्न लागिएको मञ्चका अध्यक्ष राहुल सार्दाले बताए। ‘सेवा नै धर्म हो’ भन्ने भावनाले समयसमयमा सामाजिक क्षेत्रमा काम गर्दै आएकाे उनले बताए।

“पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गर्दैछौँ”, सार्दाले भने, “के कस्तो प्रतिक्रिया आउँछ, हेरेर आगामी वर्षहरुमा निरन्तरता दिनेछौँ।”

शिविरमा नारायण सेवा संस्थानबाट आएका प्रतिनिधिले शारीरिक रूपमा अस्वस्थ (हातखुट्टा नभएका) व्यक्तिको कृत्रिम अङ्ग निर्माण तथा प्रत्यारोपणका लागि नापजाँच गर्ने उनले बताए। “नापजाँच पछि छिमेकी राष्ट्र भारतमा कृत्रिम अङ्ग निर्माण हुनेछ”, सार्दाले भने, “त्यसका लागि डेढ-दुई महिना लाग्नेछ। कृत्रिम अङ्ग निर्माणपश्चात् प्रत्यारोपणको तयारी गरिने छ।”

उक्त शिविरमा करिब दुई सय अपाङ्गता भएका व्यक्तिले लाभ लिन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ। यस कार्यबाट शारीरिक रुपमा हातखुट्टा नभएका व्यक्तिलाई राहत पुग्ने अपाङ्गता पुनःस्थापना केन्द्र लहानका अध्यक्ष सञ्जय अग्रवालले बताए।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.