काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ।
Advertisement
धादिङको गजुरी-२ स्थित चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरीले जानकारी दिएकाे छ।
भर्खरै बस खसेको सूचना आएकोले क्षतिको यकीन विवरण आइनसकेको प्रहरीले बताएकाे छ।