काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १३३ रुपैयाँ २७ पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४४ रुपैयाँ २५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ९० पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६८ रुपैयाँ ९४ पैसा र बिक्रीमा १६९ रुपैयाँ ७१ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४५ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २१ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १६ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १९ पैसा र बिक्रीमा १८ रुपैयाँ २७ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ५५ पैसा र बिक्रीमा २८ रुपैयाँ ६८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ८१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ७६ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ५४ पैसा तय गरिएको छ।