• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

राशिफल : तुला- मनोरञ्‍जनपूर्ण दिन, कर्कट- प्रफुल्लता


मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित

मेष- मनमा चिन्ता बढ्ने योग छ। साथै, धनमाल हराउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। साथै सामान्य रोगले सताउला। अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्‍याउन सक्छ। नसोचेको ठाउँमा खर्च हुन सक्छ। अन्‍नको काममा लाभ हुने दिन छ।

Advertisement

वृष- भाग्यले साथ दिने छैन। खर्च बढ्ने। लेनदेनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला। उत्साहजनक समाचारले हर्ष बढ्नेछ। चिताएको काम पूरा नहुन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। आफन्त मिलनले सुख दिनेछ। आर्थिक क्षेत्रमा उन्‍नती हुनेछ।

मिथुन- व्यापारमा सफलता पाउनुहोला। यात्रा गर्ने अवसर पनि मिल्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। पैसो कमाउने योग छ। व्यर्थको खर्चले मन पिरोल्ला।

कर्कट- अधुरा काम बन्‍ने योग छ। नोकरी तथा राजनीतिमा सफल भइएला। प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। धार्मिक अनुष्‍ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। मनोरञ्‍जनात्मक तरिकाबाट काम बन्ला। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला।

सिंह- परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला।  आश्‍वासन दिएर झुक्याउनेहरूले सताउनेछन। गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला। निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। साथीभाइबाट धोका होला। वादविवादको सामना गर्नुपर्ला। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ।

कन्या- व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्‍न अवसर पाइनेछ। जागिरको काममा डर हुनेछ। आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ।

तुला- व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्‍जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। रमाइलो दिन छ। धन आर्जनमा राम्रो दिन छ। मान सम्मान मिले पनि मनमा डर रहने छ।

वृश्‍चिक- अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान्। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्‍नेछन्। अप्रत्याशित लाभ हुनेछ। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। मनोरञ्‍जनपूर्ण दिन छ।

धनु- अनावश्यक झमेलामा परिएला। खानामा सावधान रहनु होला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरिआएको कामलाई भने निरन्तरता दिनु होला। अनावश्यक झमेलामा परिएला। बचत हुने प्रबल सम्भावना छ।

मकर- रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। पीडा दिनेहरू सक्रिय छन्, सावधान रहनु होला।

कुम्भ- आफूले सोचेभन्दा बढी नै लाभ हन्छ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। व्यापारमा फाइदै हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। राम्रो कमाइका कारण सुख मिल्नेछ। पैसो कमाउने योग छ।

मीन- लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद रहला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मिहिनेत गर्दा सफलता प्राप्त होला। अचानक कमाइ हुनेछ। काममा मन प्रशस्त मात्रामा जानेछ।

मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.