• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राशिफल : मकर- ठीक निर्णय, वृश्‍चिक- धनलाभ


सोमबार, साउन १५, २०८० मा प्रकाशित

मेष- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्‍नबाधा आउन सक्छन्। काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला। भौतिक साधनका पनि क्षति होला। अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ। केही खर्च गर्नुपर्ने हुन सक्छ।

Advertisement

वृष- नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नुभएको बाचा पूरा हुने दिन छ। काम गर्नमै समय बिताए मन खुशी रहे पनि सोचेजति फाइदा हुने छैन। टाढिएका आफन्तको यादले पिरोल्नेछ। अन्य कुरामा सुखले साथ दिनेछ। समयको भने बचत गर्नु होला।

मिथुन- आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। लामो समयदेखि रोकिएका काम बन्‍नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ।

कर्कट- आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसै-त्यसै फुरुंग हुने समय छ। धनको लाभ हुनेछ।

सिंह- हातहतियारबाट जोगिनुपर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रयास गरे पनि सफलता हात लाग्‍ने बेलामा वादविवाद हुन सक्छ। कसैसँग बढी रिस पनि उठ्ला। काममा आलश्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। कसैसँग मनमुटाव हुन सक्छ।

कन्या- काममा मन नजानाले कामहरू अधुरै रहने सम्भावना छ। मान-सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ। श्रमको उचित मूल्यांकन हुनेछ। काममा ढिलाइ भई सोचेको काम नबन्‍न सक्छ।

तुला- चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। यसले मान प्रतिष्‍ठामा राम्रो हुनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध बन्‍नेछ। दिन मनोरञ्‍जन का साथ बित्‍नेछ।

वृश्‍चिक- प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्‍न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साथै, साहित्यिक कार्यमा मन जानेछ। टाढाको यात्राबाट धनको लाभ पनि होला। वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ।

धनु- स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनु होला। यात्राका क्रममा होश राख्नु राम्रो हुन्छ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला। सामान्य रुघाखोकीले पनि सताउला। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धनको नाश हुने दिन छ।

मकर- कामहरू आज सजिलैसँग बन्‍नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ। कसैबाट समर्थन पनि पाइएला। बुद्धि विवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। कसैबाट समर्थन पनि पाइने दिन छ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। केही अधुरा काम सम्पन्‍न हुनेछन्। पढाइमा मन जानेछ।

कुम्भ- व्यापार व्यवसायमा उन्‍नती हुनेछ। आत्मविश्‍वास र पराक्रममा वृद्धि भई धनलाभ हुने दिन छ। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भई मन हर्षित हुनेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुने दिन छ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। मन लगाएर काम गर्नु होला।

मीन- आर्थिक काम बन्छ तर काम गर्दा धेरै नै जोगिनु होला। यात्राको योग छ। घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्‍ट रहने छ। यात्रा पनि हुन सक्छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सानो प्रयासले रोकिएको काम बन्‍नेछ। आम्दानीको स्रोतसमेत बढ्नेछ।

सोमबार, साउन १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.