• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राशिफलः धनु- परिवारमा खुशी, वृश्‍चिक- विश्रामको मुड


मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित

मेष- आज तपाईंलाई काम गर्न मन लाग्‍नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिनेछन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्‍न गर्दा समयको सदुपयोग भई धनलाभ होला।

Advertisement

वृष- हातहतियारबाट जोगिएर काम गर्नुहोला। छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ। कुरा काट्नेहरू प्रशस्त बढ्ने छन्। ठूला व्यक्तिहरूबाट आलोचना हुनेछ। कसैसँग वादविवादको पनि सम्भावना छ। परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्, सावधान रहनु होला।

मिथुन- आज तपाईंको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिँदैनन्। जागिरमा पनि समस्या देखा पर्न सक्छ। धनमान पाउने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिने छ।

कर्कट- पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। आजको दिनमा तपाईंले सोचेको काम पूरा हुन सक्छ। साथै पाहुना आगमनको पनि योग छ। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।

सिंह- प्रायः सबै काम बन्‍नेछन्, काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। भोजभतेरमा संलग्‍न भई ठूला व्यक्तिको विश्‍वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रष्‍फुटन हुनाले सिर्जनात्मक काममा सफलता पाइने छ। व्यापारमा पनि फाइदा होला।

कन्या- वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन, धनको नाश पनि होला। विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ। घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ।

तुला- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्‍न हुनेछन्। अन्‍नको पनि लाभ मिल्न सक्छ। कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। रुपैयाँ पैसा तथा अन्‍नको लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा फाइदा होला।

वृश्‍चिक- धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ। आज तपाईंलाई धनलाभ हुने योग छ। साथै दिन खुशीसाथ बित्‍ने छ, परिवारमा पनि सुखको माहोल बन्‍नेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।

धनु- आज तपाईंको कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल छाउनेछ। नयाँ ठाउँको यात्राको योग छ। पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ। हाँसखेल, भ्रमण र मनोरञ्‍जनका क्रममा दिन बित्‍नेछ। टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ।

मकर- दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ। स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गाह्रो पर्ला। सामान्य रोगब्याधले पनि सताउन सक्छ। समय मध्यमस्तरको छ। कुनै नयाँ समाचारले खिन्‍नता पनि बढ्न सक्छ। सोचेअनुरुप काम नहोला।

कुम्भ- मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा बाधा होला। अरूको काम धेरै गर्नु पर्ला, जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ। छरछिमेकमा केही असमझदारी बढ्ने योग छ तर खास हानी पुग्दैन, दिन ठीकै छ।

मीन- बन्द व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ। स्वास्थ्यमा सुधार हुने भएकाले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्‍ठा पाइनेछ। तर, शारीरिक अस्वस्थताको सम्भावना छ।

मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ३.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ४.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ६.
    टिपरको ठक्करबाट मृत्यु

  • ७.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ८.
    कारागारबाट फरार माझी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.