• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

यी हुन् महिला संघका ५२ केन्द्रीय सदस्य


बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

काठमाडौं- कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा ५२ जना केन्द्रीय सदस्य थपिएका छन्।

Advertisement

कांग्रेस सभापति शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जनालाई मनोनयन गरेका हुन्।

थप हुने सदस्यमा डा. अमिता प्रधान (काठमाडौं), अमृता थापा मगर (मकवानपुर), उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी (चितवन), कमला तिवारी (नवलपरासी), कल्पना नेपाली (नुवाकोट), किरण सरकार (पर्सा), गीताकुमारी गुरुङ (चितवन) छन्।

यस्तै, गीता श्रेष्ठ (सुनसरी), चन्द्रादेवी जोशी (बझाङ), चिनु पोखरेल (तनहुँ), छाया सुनार (कालिकोट), छिरिङ फुटिक शेर्पा (तेह्रथुम), ज्वाला पाण्डे (काठमाडौं), तारा थपलिया (दोलखा), दिपशिखा शर्मा ढकाल (सिन्धुली), निनु कर्ण (महोत्तरी), नवोदिता चौधरी (सुनसरी), पवित्रा पौडेल ढकाल (पाल्पा) पनि मनोनित भएका छन्।

यसैगरी, पार्वती आचार्य (बाग्लुङ), पार्वती चन्द (डोटी), पुष्पा थारू (रुपन्देही), प्रमिला महतो (धनुषा), भगवती केसी (बाग्लुङ), भागिरथा अधिकारी (मोरङ), भावना शाही (कालिकोट), भारती जोशी (बाँके), मथुरा विष्ट (ललितपुर) र मञ्जु नेपाल (सिन्धुपाल्चोक) पनि मनोनित भएका छन्।

माया केसी (स्याङ्जा), मीना सिंह प्रजापति (काठमाडौं), मिरा चन्द (कञ्चनपुर), मुन्नी गुप्ता (सप्तरी), रमा अर्याल (रुपन्देही), राधा कार्की (झापा), राधा कुँवर (पर्वत), रञ्जिता गिरी (काठमाडौं), रिता शाही (हुम्ला), रीसा श्रेष्ठ (ललितपुर), लक्ष्मी बाराकोटी प्रसाई (झापा) र लिलाकुमारी नेपाल (काभ्रेपलाञ्चोक) पनि महिला संघ केन्द्रीय सदस्य बनेका छन्।

वसन्ती भण्डारी (डडेल्धुरा), विमला गैरे (कपिलवस्तु), सनिसा भेटवाल (तेह्रथुम), सरस्वती बस्नेत (सरु) (कैलाली), सरिता आङ्दम्बे (खोटाङ), डा. सीता घिमिरे (मोरङ), सीता भुसाल (अर्घाखाँची), सुष्मा तिवारी (पर्सा), सुस्मिता थापा (लमजुङ), संगीता तामाङ (ओखलढुंगा) पनि मनोनित भएका छन्।

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.