• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

सेनाको अगुवाइमा मनसुन अभ्यास


शनिबार, जेठ २०, २०८० मा प्रकाशित

रसुवा– नेपाली सेना विष्णुदल गणको अगुवाईमा रसुवाका सुरक्षा निकायबीच संयुक्त मनसुन अभ्यास सम्पन्न भएको छ।

Advertisement

रसुवाको भौर्गभिक अवस्था, बढी भिरपाखो तथा गहिरा खोँचसमेत भएकाले वर्षायामको बाढी पहिरोले ल्याउने जोखिमप्रति पूर्वसावधानी अपनाउने उद्देश्यले मनसुन अभ्यास गरिएको हो। नेपाली सेना विष्णुदल गणलगायतका जनपथ तथा सशस्त्र प्रहरीसमेतका सुरक्षा अङ्गले यस वर्षको पहिलो अभ्यास केही हप्ता अगाडि गोसाइँकुण्ड गाउँपालिका-६ स्थित बोकेझुण्डा नजिक सोले क्षेत्रमा गरेका थिए भने दोस्रो अभ्यास उत्तरगया गाउँपालिका-१ मैलुङमा शुक्रबार सम्पन्न गरेका थिए।

मैलुङमा सम्पन्न दोस्रो मनसुन अभ्यास कार्यक्रमको स्थलगत अवलोकनका लागि उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललगायत दर्जनौँ जनप्रतिनिधि एवं सयौँ स्थानीयको सहभागिता थियो। सुरक्षा निकायलाई उद्धारको क्षमता अभिवृद्धि गराउँदै मैलुङमा गरिएको अभ्यासबाट घाँस काट्न गएकी एक महिला लडेका अवस्थामा भेटिएपछि डोरीको सहायताले पहराको माथिबाट डेढसय मिटर तल झरी प्राथमिक उपचार एवं झुन्ड्याएर उद्धार गरिएको, बाढीका कारण गहिरो खोँचमा परेका अर्का व्यक्तिको पनि उद्धार एवं उपचारको व्यवस्थापन गराइ प्रदर्शन गरिएको थियो।

रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने वर्षा नजिकिँदै गएको अवस्थामा गरिएको मनसुन पूर्वअभ्यासले विपदमा उद्धारका लागि सहज बनाएको र रसुवा जिल्लाको जस्तोसुकै जोखिम स्थानबाट पनि उद्धारका लागि कार्यरत सुरक्षा निकाय सक्षम छन् भन्ने समुदायमाझ प्रमाणित भइसकेकाले कुनै पनि विपद् परेमा जिल्ला विपद् व्यवस्थापन समितिमा तुरुन्तै खबर गर्न समुदायमा अनुरोध गरे। मनसुन पूर्वअभ्यास तालिम प्रशिक्षणबाट नेपाली सेना विष्णुदल गणका ३५, जनपथ र सशस्त्र प्रहरीका १०/१० जनाले दक्षता हासिल गरिसकेका छन्।

हिमाली क्षेत्र, बढी भिरपाखा, धार्मिक क्षेत्र गोसाइँकुण्ड, रसुवागढी केरुङ नाका, निर्माणाधीन दर्जनौँ विद्युत् क्षेत्र, बढ्दो सवारी चापका कारण जिल्लामा सडकमार्ग खुलाउनेदेखि मानव उद्धार गरी लेक लागेर वा दुर्घटनामा परेका व्यक्ति बचाउने कार्यमा सुरक्षा निकायले गरेको योगदान अविस्मरणीय भएको नागरिक समाजको भनाइ छ। यस वर्षको गङ्गा दशहरा पर्वका अवसरमा गोसाइँकुण्ड जाँदा लेक लागेका दर्जनौँ यात्रुलाई सुरक्षाकर्मीहरुले उद्धार गरी धार्मिकयात्रा सहज बनाएको सो अवसरमा जानकारी दिइयो।

शनिबार, जेठ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.