काठमाडौं महोत्तरीगौशालानगरपालिका-१रामनगरस्थितप्रतिक्षालयमाभारतउत्तरप्रदेशजोगीडेराकानपुरदेहातबस्ने७० वर्षीय जरदाननाथ बुधबार मृतअवस्थामा फेला परेका छन् । उनी गाउँघरमा सर्प खेलाई हिँड्ने गरेको बुझिएको छ ।
Advertisement
पाँचथर फाल्गुनन्दगाउँपालिका-२कोलबुङबस्ने२१ वर्षीय सबिनतामाङ सोही ठाउँस्थित लामाखोल्सामाबुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत गुर्भाकोटनगरपालिका-१२राईकेस्थितबारीमागुर्भाकोट नगरपालिका-१४ बस्ने ६३ वर्षीय पबिराम रोकाया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहलहाननगरपालिका-३स्थितप्रादेशिकअस्पताललहानअगाडिकोप्रतिक्षालयमा हालनाम,थर,वतननखुलेका ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।