काठमाडौं- मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्।
Advertisement
आज गोदावरीको सनराइज हलमा भएको २४ जना प्रतिस्पर्धीहरूबीचकाे फाइनलमा प्रधानले मिस नेपालकाे ताज पहिरिएकी हुन्।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाह र मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेका छन्।