• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेपको अभियानद्वारा निन्दा


शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

काठमाडौं –  राष्ट्रिय एकता अभियानले नेपालको आन्तरिक मामिलामा चीन सरकारले हालै गरेको हस्तक्षेपको कडा निन्दा गरेको छ।

Advertisement

अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि प्रभाव पार्ने र दबाब दिने चीनको प्रयास हाम्रो राष्ट्रको सार्वभौमसत्तामाथिको हनन मात्र होइन, राजनीतिक दलहरूभित्रको लोकतान्त्रिक प्रक्रियाको डरलाग्दो उल्लङ्घन पनि रहेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,’एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा नेपालका राजनीतिक दलहरू आन्तरिक निर्णय प्रक्रियालगायत आफ्नो राजनीतिक मार्ग र गठबन्धनहरू स्वतन्त्र रूपमा निर्धारण गर्ने अधिकार राख्दछ। आन्तरिक लोकतान्त्रिक विचार–विमर्श र निर्णय गर्ने वातावरण बनाउन राजनीतिक दलका सदस्यहरूबीचको बैठकहरू स्वतन्त्र रूपमा कुनै बाह्य हस्तक्षेपविना सञ्चालन गर्नुपर्छ।’

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्षिष्ट्रय विभागका मन्त्री लिउ जियानचाओ र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायत नेपालका माओवादी नेताहरुबीच चीनमा हालै भएको भेटले हाम्रो राष्ट्रको सार्वभौमसत्तामाथिको हननप्रति गम्भीर चिन्ता सिर्जना भएको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए ।

उनले भने,’आन्तरिक रूपमा हुने यस्ता बैठकले राजनीतिक दलको स्वायत्ततामा मात्रै हनन् होइन, नेपालको स्वतन्त्र र लोकतान्त्रिक राजनीतिक परिदृश्यको विकासमा पनि बाधा पु¥याउँछ।’

नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप र राजनीतिक दलको बैठकमा गरेको अनावश्यक हस्तक्षेपको भर्त्सना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्न पनि अभियानले अनुरोध गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ,’बाह्य दबाब वा हेरफेर बिना आफ्नो राजनीतिक भाग्य निर्धारण गर्ने अन्तर्निहित अधिकार नेपालसहित प्रत्येक राष्ट्रसँग छ। हामी चीनलाई नेपालको सार्वभौमसत्ताको सम्मान गर्न र हाम्रा राजनीतिक दलहरूको आन्तरिक मामिलामा थप हस्तक्षेप नगर्न आग्रह गर्दछौं।’

 

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.