• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कर्कट- व्यापारमा नाफा, मीन- शुभ दिन

बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

मेष- धन आर्जन गर्ने अवसर मिल्नेछ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्‍न गर्दा फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ।

Advertisement

वृष- नयाँ कामको प्रारम्भ गर्न सकिन्छ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

मिथुन- प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। छर छिमेकमा असमझदारी बढ्न सक्छ।

कर्कट- व्यापारमा ठूलो उपलब्धी हासिल गर्न नसकिएला। इर्ष्‍या गर्नेहरूले काममा अवरोध पुर्‍याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

सिंह- अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्‍नाले आर्थिक पक्ष सबल बन्‍नेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।

कन्या- बोलीको प्रभाव बढ्नेछ। मिहिनेतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

तुला- अध्ययनमा प्रगति हुने छैन। गोपनीयतामा ध्यान दिनुहोला। आर्थिक समस्या पनि पर्न सक्छ।

वृश्‍चिक- योजनाहरू गोप्य राख्दा राम्रो। लगनशीलताले गुमेको प्रतिष्‍ठा दिलाउन सक्छ। आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ।

धनु- विभिन्‍न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। पारिवारिक भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मकर- काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। नयाँ काम प्रारम्भ हुनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ।

कुम्भ- स्वास्थ्यमा ध्यान दिँदा राम्रो। नसोचेको ठाँउबाट धनलाभ हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ।

मीन- आलोचकहरू बढ्नेछन्। आँटेको काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। आजको दिन शुभ छ।

बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.