• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मीन- धनलाभ, सिंह- कामको बोझ

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

मेष- परिश्रमको उचित प्रतिफल नपाइएला। तथापि, आम्दानीका स्रोत बढ्ने समय छ। आजको दिन भौतिक साधन जुट्न सक्छ।

Advertisement

वृष- आजको दिन राम्रो आम्दानी प्राप्त हुन सक्छ। तपाईंको सादा जीवन शैलीको प्रशंसा हुनेछ। अनावश्यक सापटी नदिनु राम्रो होला, नत्र धन गुम्‍न सक्छ।

मिथुन- बौद्धिक प्रतिस्पर्धा लाभदायक रहला। दीर्घकालीन लाभका क्षेत्र पहिल्याउन सकिने छ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त होला। धार्मिक कृत्यमा मन जाला।

कर्कट- साथीभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्ला। आजको दिन भाग्योदयको योग छ। व्यापार, व्यवसाय सफलीभूत रहलान्। सामाजिक काममा मन जाला।

सिंह- कामको अनावश्यक बोझ थपिन सक्छ। प्रयत्नको तुलनामा लाभ कम होला। मनमुटाव हुन सक्ने भएकाले बोल्दा विचार गर्नु राम्रो।

कन्या- मिहिनेती स्वभावका कारण कीर्तिमानी काम सम्पादन हुन सक्छ। प्रतिस्पर्धा फलदायी नरहला। परिवारजनको राम्रो साथ सहयोग प्राप्त होला।

तुला- आज आतिथ्यपूर्ण सम्मान पाइएला। कामको बोझबाट मुक्ति मिल्न सक्छ। घरेलु कामबाटै पनि प्रशस्त लाभ प्राप्त होला। सामाजिक काम गर्ने अवसर प्राप्त होला।

वृश्‍चिक- आजको दिन व्यावसायिक यात्राको योग छ। व्यापार, व्यवसायी फलदायी रहलान्। तथापि, धोकेबाजहरूबाट सावधान रहनु होला। अध्ययन, अध्यापन पनि सफल रहलान्।

धनु- आज आकस्मिक धनलाभ हुन सक्छ। स्वास्थ्य भने कमजोर रहला। परिश्रमका बावजुद उपलब्धी प्राप्त नहुन सक्छ।

मकर- आज विपरीत लिंगीबाट प्रेम प्रस्ताव प्राप्त हुन सक्छ। नयाँ काममा अगाडि बढ्ने समय छ, जसले दीर्घकालीन लाभ देला। दुश्मनको चलखेल बढेको छ, सावधान रहनु होला।

कुम्भ- दीर्घकालीन योजनामा लगानी बढाउने समय छ। तपाईंको बोली, वचनबाट ठूला व्यक्ति प्रभावित हुने छन्। आशा मारिसकेको काम सम्पादन हुन सक्छ।

मीन- अध्ययन, अध्यापन सामान्य रहने छ। आकस्मिक धनलाभको योग छ। टाढाको यात्रामा निस्किनुपर्ने हुन सक्छ। परिवारबाट टाढिनु पर्ला।

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.