• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

धनकी देवी लक्ष्मीको दर्शन गर्दै हेर्नूस् शुक्रबारको राशिफल

शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

मेष- आफ्ना योजनाहरूमा गोपनीयता अत्यावश्यक छ। रिस गर्नेहरूबाट सतर्क रहनु होला। साथीभाइ र इष्टमित्रको पर्याप्त सहयोग प्राप्त होला। आकस्मिक धनलाभ हुन सक्छ।

Advertisement

वृष- आज झैझगडा र विवादको योग रहेकाले तौलिएर मात्र बोल्नु होला। टाढाको यात्रामा निस्किने समय छ। सामाजिक काममा मन जानेछ। रोकिएका काम फटाफट सम्पादन होलान्।

मिथुन- विगतमा गरिएको कुनै सम्झौताले तनाव उत्पन्न हुन सक्छ। दुश्मन सक्रिय छन्, सतर्कता अत्यावश्यक देखिन्छ। तथापि, प्रतिस्पर्धामा विजयश्री प्राप्त हुनेछ।

कर्कट- आजको दिन आर्थिक पक्ष सबल रहने छ। विशिष्ट व्यक्तित्वहरूसँग उठबस होला। व्यापार, व्यवसाय फलदायी रहने छन्। आज मिहिनेतको प्रतिफल प्राप्त हुन सक्छ।

सिंह- आज रमणीय यात्रा गर्न पाइएला। गोपनीयता अपनाउँदै दीर्घकालीन योजनामा अगाडि बढ्नु होला। रोजगारीको क्षेत्रमा राम्रो प्रतिफल प्राप्त होला। व्यापार, व्यवसाय नाफामा जालान्।

कन्या- आजको दिन पाहुनाले सताउलान्। अध्ययन, अध्यापन सफल रहला। आज स्वास्थ्य बिग्रिन सक्छ, खानपानमा ध्यान दिनु होला। नयाँ जिम्मेवारी प्राप्त हुने योग देखिन्छ।

तुला- स-साना कामले अल्झाउन सक्छन्। तथापि, दिन उत्तम छ, कुनै पाटोबाट राम्रो लाभ हासिल हुन सक्छ। अध्ययन, अध्यापन फलदायी रहलान्।

वृश्चिक- आज सिर्जनात्मक काममा मन जाला। कानूनी झमेलाबाट मुक्ति मिल्न सक्छ। आर्थिक पक्ष सबल रहने छ।

धनु- आज टाढाको यात्रामा निस्किने योग छ। दाम्पत्य जीवनमा केही तनाव पनि देखिन सक्छ। परिवारजनको राम्रो साथ, सहयोग प्राप्त होला।

मकर- आजको दिन आकस्मिक धनलाभको योग छ। विवादको योग रहेकाले बोल्दा विचार गर्नु होला। व्यापार, व्यवसायबाट राम्रो प्रतिफल प्राप्त होला।

कुम्भ- आज सबै दुश्मन र प्रतिद्वन्द्वीहरू पराजित हुनेछन्। मनमा उत्साहको सञ्चार हुनेछ। स्वास्थ्य राम्रो रहनाले जस्तोसुकै कार्यसम्पादनमा पनि अगाडि बढ्ने प्रेरित भइएला।

मीन- आजको दिन सबैसँग आत्मीय सम्बन्ध विकास हुनेछ। हरेक प्रकारका प्रतिस्पर्धामा विजयश्री तपाईंकै पोल्टामा पर्न सक्छ। अध्ययन, अध्यापनको क्षेत्र पनि सफल रहला।

शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.