• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

‘ई-विद्या’ अर्थात् घरमै शिक्षा


बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

काठमाडौं- बिहानै आँखा मिच्दै ट्युसन हिँड्नुपर्ने, गाडीमा कोचाकोच हुनुपर्ने र कक्षाकोठामा ठेलमठेल गरेर तयारी कक्षामा सहभागी हुनुपर्ने दिन अब अन्त्य हुने भएको छ।

Advertisement

‘ई-विद्या’ डटकमले घरमै बसेर आफूलाई उपयुक्त समयमा अध्ययन गर्ने व्यवस्था मिलाएपछि पुराना झण्झटिला दिन अन्त्य हुने भएका हुन्। त्यसबाट समयको बचत मात्र होइन, सजिलो माध्यमबाट गुणस्तरीय सिकाइ हुने र उत्कृष्ट नतिजा प्राप्त हुने ‘ई-विद्या’ डटकमको दाबी छ।

नयाँ वर्षको अवसरमा वैशाखभरिलाई एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क ब्रिज कोर्स, कक्षा ११ र १२ को लागि अंग्रेजी र एकाउन्टको भिडियो कक्षा पनि निःशुल्क राखिएको छ। भाषा परीक्षाको तयारीका लागि जापानी र कोरियन भाषा कक्षा पनि निःशुल्क राखिएको कम्पनीले जनाएको छ।

कम्पनीले मोबाइल एप सञ्चालनमा ल्याएको छ। आफ्नो मोबाइलमा एप डाउनलोड गरी आफूलाई आवश्यक परेको कोर्स निःशुल्क वा खरिद गरी अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ।

यस्तै, कम्पनीको वेबसाइटबाट पनि आफ्नो नाम दर्ता गरी आफूलाई आवश्यक परेको कोर्स पढ्न सकिने व्यवस्था छ। एप डाउनलोड गरेर सम्बन्धित कोर्समा तोकिएको शुल्क बुझाएपछि आफूलाई चाहिएको कक्षा लिन सकिन्छ। पाठ्यक्रममा आधारित रहेर नाम चलेका इन्स्टिच्युटका सम्बन्धित विषयमा ख्यातिप्राप्त शिक्षकले तयार गरेको शैक्षिक सामग्री रेकर्डेड भिडियोमार्फत अध्ययन गर्न सकिनेछ। अध्ययनको क्रममा कुनै प्रश्न भए तत्कालै सम्बन्धित शिक्षकलाई सोध्न मिल्ने व्यवस्था पनि भिडियोमै छ। साथै, अनलाइनमार्फत नै परीक्षा दिन सकिने व्यवस्था छ।

‘ई-विद्या’ डटकमले तत्काललाई आठवटा तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिने बताएको छ। कम्पनीका अनुसार पहिलो चरणमा कमन मेडिकल इन्ट्रान्स, इन्जिनियरिङ इन्ट्रान्स, शिक्षा सेवा आयोग तयारी, कोरियन भाषा कक्षा, जापानी भाषा कक्षा, आईएलटीएस, बौद्धिक परीक्षण, एसईईपछिको ब्रिज कोर्स र कक्षा १२ को अंग्रेजी र एकाउन्ट विषयको तयारी कक्षा घरमै बसेर लिन सकिने छ।

नेपालको शिक्षा क्षेत्रमा डिजिटल प्लेटफर्ममा भर्चुअल अध्ययन तथा सिकाइको लागि विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका उद्यमी युवाको समूहद्वारा स्थापना भएको एक अग्रणी कम्पनी हो, ‘ई-विद्या’। कोभिड महामारीले प्रत्यक्ष भेटघाटबाट जोगिन र भर्चुअल माध्यम प्रयोग गर्ने पाठ सिकाएको छ। भौतिक रूपमा कक्षाकोठामा उपस्थित भएर अध्ययन गर्ने परम्परागत तरिकामा परिवर्तन गरी धेरै मुलुकले इन्टरनेटका विभिन्न प्लेटफर्ममार्फत डिजिटल अध्ययनको प्रबन्ध गरेका छन्। नेपालमा पनि यस्तो सेवा दिने भरपर्दो प्लेटफर्मको रूपमा ‘ई-विद्या’ एजुकेसन स्थापना गरिएको कम्पनीका अध्यक्ष भानु दाहालले बताए।

कम्पनीले परम्परागत सिकाइ प्रणालीलाई नयाँ दृष्टिकोणका साथ रुपान्तरण गर्ने र कम लागत, सजिलै पहुँच एवं घरमै बसी-बसी आफूलाई उपयुक्त समयमा अध्ययन गर्नसक्ने प्रबन्ध मिलाएको उनको भनाइ छ। कम्पनीको मोबाइल एप डाउनलोड गरी सुविधाको फाइदा उठाउन दाहालले आग्रह गरे।

‘नेपालमा सम्बन्धित विषयमा नाम चलेका शिक्षकबाट एकै ठाउँमा पढाइ हुन्छ, समयको बचत र घरेलु वातावरणमा सिक्न सकिन्छ, महँगो शुल्क बुझाएर भीडभाडमा सिक्नुपर्ने बाध्यताको हामीले विकल्प दिन खोजेका हौं,’ उनले भने।

बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.