• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : धनु- धोकेबाजबाट सावधान, मिथुन- आकस्मिक धनलाभ


सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

मेष- साहस जुटाउन सकेमा आज दीर्घकालीन काममा हाम फाल्न कुनै सकस हुने छैन। सामाजिक मान, सम्मान प्राप्त होला। आजको दिन भाग्य बलियो छ।

Advertisement

वृष- आजको दिन आफ्ना लागि प्रतिकुल समय छ। तथापि, अपेक्षाकृत कामहरू साथीभाइको सहयोगमा फटाफट सम्पादन हुने छन्। अरूले उपयोग गर्ने चेष्‍टा गर्ने छन्।

मिथुन- आकस्मिक धनलाभको योग छ। स-साना काममा अल्झिनु पर्दा ठूला काम फत्ते गर्न नसकिएला। आफ्ना योजनाहरू गोप्य राख्नु नै उत्तम हुनेछ।

कर्कट- आजको दिन टाढाको रमणीय यात्रामा रमाउन पाइएला। कृषि र पशुपालन व्यवसायबाट राम्रो लाभ हासिल होला। आज प्रतिष्‍ठा आर्जन गर्ने योग छ।

सिंह- खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या बेहोर्नुपर्ने हुन सक्छ। विशिष्‍ट व्यक्तित्वले ठूलो लाभको क्षेत्र औंल्याउलान्। आज पारिवारिक जमघटमा रमाउने समय छ।

कन्या- अपेक्षाकृत लाभ कम होला। तथापि, विगतको कामबाट राम्रो आम्दानी प्राप्त हुँदा मन प्रफुल्लित रहने छ। अनावश्यक खर्चका कारण आर्थिक अभाव झेल्नु पर्ला।

तुला- अनावश्यक जमघटमा समय नदिनु आजको दिन उत्तम हुनेछ। सहयोगीहरूको साथ पाइने छ, इर्श्या गर्नेहरू पाखा लाग्‍ने छन्। समयमा निर्णय लिन नसक्दा हातमा आइसकेको अवसर फुत्किन सक्छ।

वृश्‍चिक- आजको दिन राम्रो आम्दानी लिन सकिने छ। प्रतिष्‍ठित काम गर्दै समाजमा इज्‍जत बढाउन पाइने छ। आज पराक्रम बढ्ने योग छ।

धनु- नजिकिएर धोका दिनेहरूबाट सावधान रहनु होला। ठूला व्यक्तित्वको सहयोगले महत्त्वपूर्ण काम सम्पादन होला। व्यापार, व्यवसाय राम्रो रहला।

मकर- खानपानमा ध्यान नदिँदा रोगले सताउला। परिश्रमको उचित मूल्यांकन हुनेछ। साझेदारी व्यवसाय फस्टाएर जाला।

कुम्भ- आज आत्मविश्‍वास दरिलो हुने योग छ। अधुरा कामहरू धमाधम सम्पादन हुन थाल्ने छन्। विवादको योग रहेकाले तौलिएर मात्र बोल्नु उचित हुनेछ।

मीन- आज उद्यम र व्यापारमा राम्रो लाभ हासिल होला। तथापि, इष्‍टमित्रलाई टाढा हुन नदिनु होला। आज भौतिक सम्पत्ति आर्जन हुने समय पनि छ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.