• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफलः कुम्भ- व्यापार सुखद, मिथुन- धनलाभ


शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

मेष- आजको दिन विलासितामा अलमलिने समय छैन। लक्ष्य पूरा गर्न मिहिनेततर्फ लाग्नु होला। इष्टमित्रको परामर्श मनन गर्नु होला।

Advertisement

वृष- पुरानै प्रकृतिका समस्याले सताउलान्। परिश्रमअनुसार लाभ कम होला। तर, आफन्तजनको सहयोगले मन उत्साहित रहला।

मिथुन- आज आकस्मिक धनलाभको योग छ। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ। आजको दिन उपहार प्राप्त हुनाले मन प्रफुल्लित रहला।

कर्कट- आज रमणीय यात्राको अवसर जुर्न सक्छ। काममा भने ठूलो उपलब्धी हासिल नहोला। अल्छी त्यागेर कर्ममा ध्यान दिनु होला, लक्ष्य टाढा छैन।

सिंह- आज स्वास्थ्य कमजोर रहला। अरूकै काममा व्यस्त रहनु पर्दा आफ्ना योजना अगाडि नबढ्न सक्छन्। पेटको समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी आवश्यक छ।

कन्या- बेकामको घुमफिरले कामहरू अधुरा रहन सक्छन्। त्यसैले आजको दिन आफ्ना योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु आवश्यक छ।

तुला- आज साझेदारी व्यवसाय लाभदायक रहला। अनावश्यक विलासितामा लाग्दा खर्च पनि त्यसरी नै बढ्ला। आजको दिन दीर्घकालीन योजना अगाडि बढाउने समय छ।

वृश्चिक- दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ। आज धर्मकर्ममा मन जाला। स्वास्थ्य कमजोर रहँदा काममा बाधा उत्पन्न हुन सक्छ।

धनु- प्रयासअनुसार सफलता प्राप्त हुँदा मनमा सुख, सन्तोष मिल्ला। भीआईपीहरूको सहयोगमा काम सम्पादन गर्न सकिएला। आजको दिन सिर्जनात्मक काममा रुचि बढ्ला।

मकर- आफ्नो रुचि पहिचान गरेर कर्म यात्रामा अगाडि बढ्नु उचित हुनेछ। त्यसैले आजको दिन विचार मन्थनलाई दिनु होला। परिश्रमअनुसार फल कमै पाइएला।

कुम्भ- पितृ धनको उपयोगबाट लाभ उठाउन पाइएला। व्यापार, व्यवसाय सुखदायक रहलान्। आजको दिन आम्दानी बढ्ने योग छ।

मीन- आतिथ्य सम्मान पाइएला। वादविवादको योग रहेकाले तौलेर मात्र बोल्नु उचित हुनेछ। दीर्घकालीन लाभको क्षेत्रमा लगानीको अवसर प्राप्त होला।

शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.