काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा सोमपाल कामीले अर्धशतक पूरा गरेका छन्। उनले ३९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
Advertisement
यसअघि नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।