काठमाडौं- एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।
Advertisement
कुशलले २९ बलमा ६ चौका र ५ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । उनको ओडिआई करिअरको यो पाँचौं अर्धशतक हो ।
ओमानविरुद्ध नेपालले आज आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल खेलिरहेको छ।