• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मिथुन- आम्दानी बढ्ने, कुम्भ- शत्रु पराजित

बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

मेष- आज मान प्रतिष्ठा प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन अझ बलियो बन्नेछ। स्वादिष्ट व्यञ्जनमा रमाउन पाइएला।

Advertisement

वृष- अनावश्यक आरोप लगाएर तपाईंलाई नराम्रो बनाउने दुष्टहरूसँग बच्नु होला। लगानी धेरै हुनेछ तर फाइदा कम। अवसरको खोजीमा दौडधुप हुन सक्छ।

मिथुन- मिहिनेती स्वभावका कारण नयाँ काम हात पर्न सक्छ। अधुरा कामहरू फटाफट सम्पन्न होलान्। आम्दानीका स्रोत बढ्ने छन्।

कर्कट- आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हासिल हुन सक्छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ। सामाजिक कामबाट नाम, दाम र इनाम प्राप्त हुने योग छ।

सिंह- आश देखाउनेहरूले धोका दिने छन्। व्यावसायिक खर्च बढेर जाला। अरूकै काममा समय दिनु पर्दा आफ्नो काम बिग्रिन सक्छ। परोपकारजन्य क्रियाकलापमा व्यस्त रहनु पर्ला।

कन्या- आजको दिने खासै राम्रो छैन। गरेका प्रयास सफल नहुन सक्छन्। उपलब्धी न्यून रहला। नयाँ काम प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।

तुला- आज विवादमा पर्ने योग रहेकाले तौलिएर मात्र बोल्नु होला। त्यसका बावजुद व्यावसायिक रमणीय यात्रामा मन रमाउला। आम्दानी बढ्नेछ।

वृश्चिक- आजको दिन तपाईंको सम्पत्ति हत्याउने प्रयास हुनेछ। तर, सचेत रहँदा त्यो प्रयास असफल हुनेछ। व्यापार, व्यवसायमा राम्रो नाफा आर्जन होला।

धनु- आज अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नु पर्ला। तर, गुरुजनको साथ लिने प्रयास गर्नुभयो भने ती परिस्थिति टाढा भाग्न सक्छन्। बुद्धिको उपयोग र विवेकपूर्ण निर्णयले लक्ष्य पहिल्याउन सकिएला।

मकर- दीर्घकालीन र महत्त्वाकांक्षी योजनाहरूमा गोपनीयता कायम राख्नु होला। अरूको भर पर्दै नपर्नु उचित हुनेछ। परिवारसँग असमझदारी बढ्ने कुरामा सचेत रहनु होला।

कुम्भ- आजको दिन शत्रुलाई पराजित गर्ने समय छ। अधुरा कामहरू फटाफट सम्पादन हुने छन्। प्रशस्त सम्पत्ति आर्जन गर्न सकिएला। विगतको मिहिनेतको प्रतिफल पाइने छ।

मीन- गलत अर्थ लाग्ने भएकाले आजको दिन तौलेर मात्र बोल्नु होला। तपाईंकै कमजोरीका कारण दुःख पाइन सक्छ। साथीभाइ र आफन्तजन टाढिन सक्छन्।

बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.