• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : वृश्‍चिक- मनोरञ्‍जन, कर्कट- आकस्मिक धनलाभ

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

मेष- आज आकस्मिक धनलाभको योग छ। टाढाको यात्राको योजना बन्ला। आफन्तजनबाट सन्तुष्‍टी प्राप्त होला।

Advertisement

वृष- अनावश्यक धनखर्च हुन सक्छ। सोच्दै नसोचेको ठाउँमा खर्च हुँदा मन खिन्‍न रहला।

मिथुन- जग्गा जमिनको कारोबार लाभदायक रहला। आफन्तसँगको भेटघाटले प्रफुल्लित महशुस होला। चौपायाबाट पनि लाभ मिल्ने दिन छ।

कर्कट- अल्पकालीन, दीर्घकालीन योजनाहरू बन्‍ने छन्। आज आकस्मिक धनलाभको योग पनि छ। पैसा बचत हुनाले सन्तोष प्राप्त होला।

सिंह- आजको दिन मनोरञ्‍जक गतिविधिमा बित्ला। अल्पकालीन, दीर्घकालीन योजना निर्माणमा रुचि बढ्ला। कामहरू फटाफट सम्पादन हुने छन्।

कन्या- आज अग्‍नि र मेसिनको जोखिम हुन सक्छ। अनावश्यक वादविवादबाट बच्‍न बोलीमा सावधानी अपनाउनु होला। अपेक्षाकृत कामहरू नबन्‍न सक्छन्।

तुला- आज आर्थिक उन्‍नती हुने योग छ। स्वास्थ्य सबल रहला। मान प्रतिष्‍ठा आर्जन हुने योग छ। रोजगारीमा भने सन्तुष्‍टी प्राप्त नहोला।

वृश्‍चिक- आजको दिन मनोरञ्‍जनमा बित्ने छ। कार्यबोझबाट मुक्ति पाइने दिन छ। दिन रमाइलोसँग बित्ला।

धनु- आज वैदेशिक काम धमाधम सम्पादन हुन सक्छन्। काममा मन जाने योग छ। आकस्मिक लाभको योग पनि रहेकाले दिन अनुकुल देखिन्छ।

मकर- आज स्वास्थ्य कमजोर रहन सक्छ। अनावश्यक झमेलाले पनि सताउने सम्भावना छ। परपीडकहरूबाट जोगिनु होला।

कुम्भ- आज साथीभाइको समर्थन हासिल होला। आम्दानीका स्रोत बढ्ने छन्। अन्‍नको बिक्रीबाट आम्दानी प्राप्त हुन सक्छ।

मीन- आज सोच्दै नसोचेको आम्दानी हुन सक्छ। आर्थिक क्षेत्र सबल बन्‍ने छ। मन आनन्दित रहला।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.