• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नयाँ वर्षः यी पर्यटकीय क्षेत्रमा हुँदैछन् विशेष कार्यक्रम


शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

काठमाडौं– नयाँ वर्ष २०८० को आगमनसँगै पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । उपत्यकासहित देशका विभिन्न ठाउँमा नयाँ वर्षको अवसरमा मेला महोत्सव समेत भइरहेका छन् ।

Advertisement

पोखरा, लुम्बिनी, चितवन, धनगढी, नेपालगञ्ज, इलाम लगायत प्रमुख पर्यटकीय गन्तव्यहरुमा पनि नयाँ वर्ष विशेष विभिन्न मेला, महोत्सव र कार्यक्रम भइरहेका छन् । नयाँ वर्षको मौका छोपेर होटल रेष्टुराहरुले २० देखि ४० प्रतिशतसम्म छुट दिएकाले पनि घुम्न जानेहरु आकर्षित भएका छन् ।

नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । नयाँ वर्षलाई स्वागत गर्न हिजोदेखि नै बन्दिपुरमा पर्यटकको भिड बढेको बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।

नयाँ वर्षका अवसरमा बन्दिपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पर्यटकको सङ्ख्या बढेको उनले बताए । यस्तै, पर्यटकीय नगरी पोखरामा नयाँ वर्षको स्वागतका लागि भव्य कार्यक्रम भइरहेको छ ।

पोखराको लेकसाइडमा हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुगेका छन् । ठाउँ ठाउँमा भजन, पन्चेबाजासहित नयाँ वर्षको स्वागत गरिएको छ । यस्तै, काठमाडौं र भक्तपुरका पर्यटकीय क्षेत्रमा पनि विशेष कार्यक्रम भइरहेका छन् ।

प्रायः विदेशी पर्यटकले भरिभराउ हुने काठमाडौंको ठमेलमा अहिले स्वदेशी पर्यटकको चहलपहल बढेको छ । यसपालि नयाँ वर्ष र शनिवारको बिदा लगातार परेकाले पनि विभिन्न ठाउँमा घुम्न जानेहरुको सङ्ख्या बढेको छ । कोभिड महामारीका कारण सुस्ताएका बेला आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.