• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- आय बढ्ने, वृश्‍चिक- आर्थिक संकट

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

मेष- आजको दिन खर्च बढ्ने योग छ। आम्दानीको कमीले श्रीमतीसँग विवाद हुन सक्छ। परिश्रम अत्यधिक गर्नु पर्दा पनि पारिश्रमिक कम पाइन सक्छ।

Advertisement

वृष- आज स्वास्थ्य समस्या देखिन सक्छ। इष्‍टमित्रबाट धोका पाइएला। आफन्तजनले पनि साथ नदिन सक्छन्। आजको दिन डुबेको धन प्राप्त हुने योग छ।

मिथुन- आज समाजसेवामा मन जाला। अध्ययन अध्यापनमा उन्‍नति होला। उपलब्धीपूर्ण यात्राको अवसर पाइएला।

कर्कट- आजको दिन मिहिनेतको उच्च सम्मान हुनेछ। परिवारको सहयोगमा महत्त्वपूण काममा सफलता प्राप्त होला। अपेक्षाकृत काम बन्‍नाले मनमा उत्साह रहला।

सिंह- दीर्घकालीन लाभको क्षेत्रमा अगाडि बढ्ने समय छ आज। पठनपाठन भने खासै राम्रो देखिँदैन। विश्‍वासघातीहरूबाट सावधान रहनु होला।

कन्या- आजको दिन आम्दानीका स्रोत बढ्ने छन्। विशेष समारोहमा सम्मान पाइन सक्छ। परोपकारजन्य गतिविधिमा रुचि बढ्ला।

तुला- प्रतिस्पर्धाका बावजुद औद्योगिक र व्यापार क्षेत्रमा राम्रो लाभ हासिल होला। अध्ययन अध्यापन सफल रहने छ।

वृश्‍चिक- आजको दिन आर्थिक संकटले सताउने देखिन्छ। नजिक भएर धोका दिनेहरू सक्रिय रहन सक्छन्। सावधानी अपनाउनु होला।

धनु- धनु राशिका व्यक्तिहरूलाई पनि आजको दिन आर्थिक संकटबाटै गुज्रिएला। व्यापार, व्यवसाय पनि अपेक्षाकृत लाभदायक नरहन सक्छ। कृषि व्यवसाय भने फलदायी रहला।

मकर- आज शान्त रहेर काम सम्पादन गर्ने समय छ। इष्‍टमित्रको राम्रै सहयोग रहला। विभिन्‍न अवसरले पछ्याउने छन्।

कुम्भ- आजको दिन कामको पारिश्रमिक राम्रो पाइएला। अधुरा कामहरू धमाधम सम्पादन हुने छन्। आम्दानीका स्रोत बढ्ने छन्।

मीन- आम्दानीका स्रोतहरू फेला पर्ने छन्। रमणीय यात्राको योग पनि छ। रोजगारीको क्षेत्र भने खासै सन्तोषजनक देखिँदैन।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.