काठमाडौं – काठमाडौं महानगरपालिकाले अनलाइनबाटै कर तिर्न मिल्ने व्यवस्था गरेको छ ।
Advertisement
आजदेखि महानगर मातहतका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अनलाइनबाटै तिर्न मिल्ने भएको महानगरपालिकाले जानएको छ ।
सम्पूर्ण कर अनलाइनबाटै तिर्दा महानगरमा भिडभाड र झन्झट कम हुने महानगरको दाबी छ ।